ग्रानडालाई हराउँदै रियल मड्रिडले बार्सिलोनाको बराबरी गर्‍यो

पुस २३ – स्पेनिस क्लव रियल मड्रिडले ला लिगाको खेलमा ग्रानडालाई हराउँदै ३९ खेलमा अपराजित रहेको बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले शनिबार ग्रानडालाई ५–० ले हराउँदै बार्सिलोनाको बराबरी गरेको हो ।
जारी सिजनमा रियलभन्दा ६ अंकले पछि रहेको बार्सिलोनाले गएको सिजनमा ३९ खेलमा अपराजित रहेको थियो । यो कीर्तिमान रियल मड्रिडले शनिबार तोडेको हो । गएको अप्रिलमा च्याम्पियन्स लिगको सेमिफाइनल लेगमा उल्फवर्गसँग हारेयता रियलले कुनै खेल हारेको छैन ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal