चीनले रोनाल्डोलार्इ गर्यो २५० मिलियनको अफर

काठमाडौं । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई चीनको एउटा फुटबल क्लबले रियल मड्रिडसामू २५० मिलियन पाउण्ड प्रस्ताव गरेको छ ।पोर्चुगलका स्टारका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलबमा चिनियाँ लिगमा लैजाने प्रस्ताव गरेको हो । तर, उनले यसप्रति कुनै चासो देखाएका छैनन् ।

चीनबाट रियल मड्रिडलाई ३०० मिलियन युरो र खेलाडी (रोनाल्डो)लाई १०० मिलियन भन्दा बढी प्रतिवर्ष दिने प्रस्ताव गरेको छ ।’ मेन्डेसले स्काइ इटालियासँगभनेका छन् । उनले भने, ‘पैसा सबै कुरा होइन । स्पेनिस क्लब (रियल मड्रिड) नै रोनाल्डोको जिन्दगी हो ।’ रोनाल्डोलाई कीर्तिमानी मूल्यमा चिनियाँ लिगमा लैजान चाहने क्लबबारे भने उनले केही खुलाएका छैनन् ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal