पुस २७ एकता दिवसमा विदा दिन राप्रपा अध्यक्ष थापाको आग्रह

काठमाडौ–राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
अध्यक्ष कमल थापाले सरकारसँग पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिन माग गरेका हुन् ।
२ सय ९५ आंंैं पृथ्वी जयन्तिको अवसरमा मंगलबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वी नारायण शाहको सच्चा सम्मान गर्न पनि राष्ट्रिय एकता दिवस मनाउनैपर्ने तर्क गरे ।
अध्यक्ष थापाले राष्ट्रिय एकता दिवस मनाएर मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बलियो बनाउनुपर्नेमा पनि जोड दिदै शाह वंशीय राजा पृथ्वी नारायण शाहलाई आधुनिक नेपालको निर्माता भन्ने गरिएको बताए ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal