रियल मड्रिडसँग चिनियाँ क्लबले माग्यो रोनाल्डो

पुस १५ – चीनको एउटा फुटवल क्लबले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २५० मिलियन पाउण्डमा चीन लैजान प्रस्ताव रियलसँग गरेको छ । पोर्चुगल खेलाडीका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलवमा चीन लैजान रियल मड्रिडसँग चिनियाँ क्लबले प्रस्ताव गरेको बिविसीले उल्लेख गरेको छ । उनले चीनको क्लबको नाम नखुलाइ भनेका छन्, चीनको क्लबले ३०० मिलियन युरो रियल मड्रिडलाई दिन जनाएको छ भने रोनाल्डोलाई १०० मिलियन प्रतिवर्ष दिने प्रस्ताव गरेको छ । यस्तो प्रस्ताव आएपछि उनले भने ‘पैसा सबैथोक होइन । स्पेनिस क्लब रियलनै रोनाल्डोको जिन्दगी हो ।’
ठूलो पैसाको प्रसताव आएपछि जर्ज मेन्डसले भने ‘चीन फुटवलको नयाँ बजार हो । तिनीहरु धेरै खेलाडी किन्न चाहान्छन् । तर यो असम्भव छ, रोनाल्डो चीन जाँदैनन् । रोनाल्डो विश्वकै राम्रो खेलाडी हुन्, चीनले यस्तो अफर गर्नु सामान्य हो ।’




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal