रोनाल्डोबिनै मैदानमा रोड्रिग्वेज चम्किएपछि रियलको कीर्तिमानी जित

जेम्स रोड्रिग्वेजको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ। स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भउको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सेभिल्लालाई ३–० ले हराउँदै अपराजित यात्रालाई ३८ खेलसम्म पुर्‍याएको हो।

क्रिष्टियानो रोनाल्डो बिना खेलेको घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा राफाएल वारानेले एक गोलका हुन्।

रियल मड्रिड यो खेलमा करिम बेन्जिमा तथा ग्यारेथ बेल पनि थिएनन् । बेन्जिमा बेन्चमा तथा बेल चोटका कारण मैदान बाहिर छन् ।

रियल मड्रिडले सबै प्रतियोगितमा गरेर पछिल्ला ३८ खेलमा अपराजित छ । यसमा २९ खेल जितेको छ। ला लिगामा लगातार धेरै खेल जित्ने कीर्तिमानसँग बराबरी गर्न रियल मड्रिडलाई अब एक जितको खाँचो छ ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal