सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पृथ्वी नारायण शाहको यसरी खिल्ली उडाए

काठमाडौं,२७पुस। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पृथ्वीनारायण शाहले मुलुकलाई भावनात्मक रुपमा एकीकरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान कुरागर्दै उनले भने, ‘पृथ्वीनारायण शाहले मुलुकलाई भौगोलिक रुपमा एकीकरण गरे पनि भावनात्मक रुपमा एकीकरण गर्न सकेनन् ।’ उनले भावनात्मक एकीकरणका लागि आफूहरू लागिरहेको दाबी गर्दै पृथ्वीनारायण शाहको आलोचना गरेका हुन ।

पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएको विषयमा सोधिएको जिज्ञासामा उनले भने, ‘यो कुरा सरकारको हो । मलाई धेरै बोल्नु छैन ।’
कार्यक्रमको सुरुमै आज राष्ट्रिय एकता दिवस हो नि तपाईलाई थहा छ भनेर सोधिएको प्रश्नमा अध्यक्ष महतोले भने, ‘के को राष्ट्रिय एकता दिवस हो ?’ भने प्रतिप्रश्न गरेका थिए ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal