सातौं राष्ट्रिय खेलकुद आज समापन हुँदैं, उपराष्ट्रपतिले प्रतियोगिताको समापन गर्ने

सुनसरी, १५ पुस । सातौं राष्ट्रिय खेलकुद आज शुक्रबार सकिँदैछ । पूर्वाञ्चलमा खेलकुद सातौं विविधतामा रमाएर बाँचौं भन्ने नारासहित पुस ८ गते विराटनगरमा सुरु भएको प्रतियोगिताको समापन शुक्रबार धरानमा हुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ ।

सातौ राष्ट्रिय खेलकुदमा शुक्रबार ६ वटा खेलका पदकको टुङगो लाग्दैछ । क्रिकेट तथा ह्याण्डबल बिराटनगरमा हुँदैछ भने धरानमा पुरुष फुटवल, धनकुटामा चेस, झापाको धुलाबारीमा जिम्न्याष्टीक र काठमाडौंमा फेन्सीङको फाइनल हुँदैछ ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal