तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

‘भूरा माछा’ प्रकरणमा परेका अर्थमन्त्री कृष्णबहादुर महराको अन्तर्वार्ता

के हो यो सुन तस्करीको रहस्य ? तपाईंको अर्थ मन्त्रालय मातहतको भन्सार त चौपट भयो नि विमानस्थलमा ? रहस्य अब छिट्टै बाहिर आउनेछ । तस्करीको जालो सरकारको कब्जामा परिसकेकाले यो घटना रहस्यमै रहन पाउनेछैन । सबैलाई जानकारी हुने गरी सार्वजनिक गरिनेछ । अर्थ मन्त्रालय मातहतको विमानस्थल भन्सारका कर्मचारीहरू संलग्न देखिए नि तस्करीमा ? हो, निश्चय पनि विमानस्थल भन्सारमा कार्यरत कर्मचारीहरूको कमजोरी देखिएको छ । मैले भन्सार विभागका महानिर्देशकलाई भेटेरै विमानस्थलका

भारतले बुझिदिनुपर्छ : नेपालको छिमेकमा चीन पनि छ

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध, नेपालमा बढ्दै गएको चिनियाँ प्रभाव,

तीन दलकै कारण अब राजतन्त्र फर्किन्छः गिरी

१ माघ, काठमाडौं । राप्रपाका प्रमुख सचेतक दिलानाथ गिरीले प्रमुख तीन दलबीच अहिलेकैजस्तै असमझदारी कायम रहे पुनः राजतन्त्र फर्कने बताएका छन् । संविधान कार्यान्वयन गर्नुको सट्टा तीन दलबीच देखिएको विवादले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा हुन सक्ने बताएका हुन् । उनले नेपाली हेडलाइन्ससँगको कुराकानीमा उनले दिएको अभिव्यक्ति जस्ताको तस्तै: अब यही अवस्था रहे मूलुकले कोर्ष परिवर्तन गर्छ, गणतन्त्र, सघीयता धर्मनिरपेक्षता हुँदैन, राजतन्त्र फर्किन्छ । जागिर खान सरकारमा जादैनौ अहिलेको परिस्थितिमा

ज्योतिष बिहङ्गमराज तिमिल्सेनाको सनसनीपूर्ण भविष्यबाणी : प्रचण्डको राष्ट्रपति हुने योग छ (भिडियोसहित)

काठमाडौं । नेपालमा आफू दश महाविद्यामा सिद्ध एक मात्र ज्योतिष भएको दावीसहित विख्यात ज्योतिष, पण्डित तथा तान्त्रिक बिहङ्गमराज तिमिल्सेनाले सनसनीपूर्ण भविष्यबाणी गरेका छन् । १. प्रचण्डको राष्ट्रपति हुने योग छ । २. अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । ३. मुलुकमा राष्ट्रिय एकता कायम रहन्छ । विदेशीले केही गर्न सक्दैनन् । ४. राजनीतिक दलहरु हर बखत सहमतिमै अघि बढ्छन् । ग्रहगोचर नै त्यस्तो छ ।    

अब शेर बहादुर देउवालाई होईन्,राजेश हमाललाई प्रधानमन्त्री बनाउँनु पर्छ : जितु नेपाल

मधेशका जनता ऋषि धमलाको नक्कल गर्दा रहेछन् काठमाडौं, १ माघ । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलाले हास्य कलाकार जितु नेपालसँग गरेको कुराकानिको सम्पादित अंश : आजको दिन कसरि मनाउँदै हुनुहुन्छ ? आज हामी सिमरा छौँ । दिनमा चितवनमा कार्यक्रम छ । यस्तै हो.. आजभाली त कलाकारलाई दशैँ लागेको छ है ? होईन हौ ….यो त माघी पो त काँ दशैँ लाग्यो भन्नु हुन्छ

राजा महेन्द्रपछिको आत्मबल ओलीमा देखियोः सौरभ

ओलीको साथ छोडे माओवादीको दुर्भाग्य’ केपी ओली कुनै समय एमालेभित्रका अल्पमतको प्रतिनिधित्व गर्ने असन्तुष्ट नेता थिए । उनलाई माधव नेपाल र झलनाथ खनालले ‘ब्राकेट’ हालेर शक्तिमा आउनबाट पटक-पटक रोके । तर, त्यो ब्राकेटलाई तोडेर ओली एमालेको मात्रै नभएर राष्ट्रिय राजनीतिको केन्द्र भागमा आइछाडे । ओली केन्द्रमा आएपछि नेपाली राजनीतिको रुपरेखा फेरिएको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दवाव र हस्तक्षेपलाई अटेर गरेर अघि बढ्ने आत्मविश्वास मुलुकले आर्जन गरेको छ । म

राजालाई पक्राउ गर्छौ भन्ने दलालहरुको गर्दन छिन्न सक्छ

१७ हजार निर्दोश नेपाली जनताको ज्यान लिएर माओवादी भन्ने एक आपराधिक समूहले जनयुद्ध नामक सशस्त्र युद्ध चलायो । त्यो रक्तयुद्धले के दियो जनतालाई ? धेरै आमाहरुको कोख रित्तियो, कैयन दिदीबहिनीहरुको सिउँदो पुछियो । राजनीतिमा स्थापित हुन माओवादीले १७ हजारको बलि चढाए । कांग्रेस, एमाले, फोरमले पनि धेरैको ज्यान लिएरै राजनीतिमा स्थापित भएका हुन् । ६२ / ६३ को जनआन्दोलनमा राजासँग के थिएन ? सेना, प्रहरी, सशस्त्र प्रहरी, राज्यको साधन स्रोत

‘भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ’ : हिसिला यमी

काठमाडौँ – नेपाल साप्ताहिकले नयाँ शक्तिकी नेतृ हिसिला यमीसँग गरेको कुराकानी ः नेपालमा हिटलर जन्मने सम्भावना : ‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन । माओवादीभित्र सामन्तवाद माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै मलाई संघीयताको पक्षमा उभिएको देखेर विरोध गर्थे । बाबुराम भट्टराईसँग विवाह गरिसकेपछि ‘तिमी त बाहुनी भइसक्यौ, खोइ त

बेलायतका पहिलो नेपाली मेयर शङ्कर गैरे भन्छन्, ‘राजा वीरेन्द्रले दिएको सिद्धान्त लागू गरेँ’

गत कात्तिक तेस्रो साता बेलायतका नेपाली मूलका एक मात्र मेयर शङ्कर गैरेले राजीनामा गरे । बेलायतमा मेयर जित्दा पनि र राजीनामा गर्दा पनि उनी चर्चामा आए । काउन्सिलबाट असहयोग भएको भन्दै उनले राजीनामा दिएका थिए । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि उनी निर्वाचित भएका थिए । गरै २०१६ मा गुल्मीको रुपाकोटमा जन्मे र २३ वर्षदेखि बेलायतको केन्टमा बस्दै आएका छन् । त्यहाँ उनले आफ्नै व्यावसाय गरेका छन् । २०४२ मा

यो राजनीतिक भद्रगोलको सामु हात बाँधेर बस्दिन : महानायक हमाल

काठमाडौं, ११ मंसिर । नेपाल चलचित्रका महानायक राजेश हमालको व्यक्तित्व र कृतित्वको बारेमा हामीले शब्दमा कैद गर्न खोज्यौ भने कुनै न कुनै कुरा छुट्न सक्छ । किनकी उनले कला क्षेत्रको बिकास र कलाकारीतालाई सफल रुपमा अघि बढाउँनमा वेहद देन दिएका छन् । देशका जिम्मेवार, कर्मठ व्यक्ति हुन हमाल । उनका क्रियाकलापलाई मन नपराउँने मानिस सायदै होलान । कलाकारीको बिकासमा समर्पित हमाल देशको बेहाल देखेर त्यसै चुप नबस्ने निष्कर्षमा पुगेका छन्

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal