तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आर्थिक संकटका कारण मुसहर बस्तीको काम समयमै नसकिने चिन्ता रहेको ;सिताराम

काठमाडौँ, २ फागुन – अपेक्षित सहयोग जुट्न नसक्दा बर्दिवास–२ मा निर्माणाधीन ‘एकीकृत नमूना मुसहर बस्ती’ लाई आर्थिक संकट परेको छ। हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको ’धुर्मस–सुन्तली फाउण्डेसन’ले पुस तेश्रो साता सुरु गरेको यो महत्वाकांक्षी योजनाको अहिलेसम्म ३७ प्रतिशत काम मात्रै पूरा भएको छ। ’बैशाख १ गते भवन हस्तान्तरण गर्नुपर्छ,’ कट्टेलले बर्दिवासस्थित निर्माण स्थलमा आइतबार सञ्चारकर्मीसमक्ष भने, ‘तर, अपेक्षित सहयोग जुट्न नसकदा समस्यामा छौं।’ नमुना बस्तीमा ५० आवासीय घर,

यी हुन् ठूला माछा : एसएसपी सर्वेन्द्र खनाल

काठमाडौं, माघ १९ – महानगरीय प्रहरी अपराध महाशाखाले माघ ९ गते १६ जनालाई बिजुली चोरेको आरोपमा पक्राउ गरेको थियो । जसमा एकजना पूर्व कर्मचारी, चारजना व्यवसायी र ११ जना बहालवाला कर्मचारी छन् । उनीहरुले १२ वर्षदेखि बिजुली चोर्दै राज्यलाई करोडौं राजश्व ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ जना बिजुली तस्करलाई पक्राउ गरेका अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालको प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भइसकेको छ

अहिलेका नेता मध्ये नेपालको एकता अखण्डता बचाउने क्षमता ओलीसंग मात्रै छ -पुर्वप्रधानमन्त्री बिष्ट भिडियो सहित

नेपालले भारतसँगको संबन्ध बिगारेर होइन कि बरु अहिलेको संघियता र जातियताले नेपाललाई सिध्याउछ | कृतिनिधि बिष्ट ३ पटक प्रधानमन्त्री र एक पल्ट मन्त्रिपरिषद्को उपाध्यक्ष भै देशको उच्च नेतृत्व गरिसकेका बरिष्ठ राजनैतिक ब्यक्तित्व हुन् | बिष्टले नै प्रधानमन्त्री भएको बेला उतरी नाकाबाट भारतीय आर्मीको चेक पोस्ट फिर्ता गराउनु भारतलाई बाध्य पारेका थिए । ”नेपालले हात काटेर दियो ,खुट्टा काटेर दियो के अब नेपालले आफ्नु गर्दन काटेर दिनु इन्डियालाई” भन्दै दिल्लीमै भारतको

विज्ञहरु भन्छन– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन

काठमाडौं, ८ माघ– नेपाली सेनाका पूर्वरथी प्रेमसिंह बस्न्यातले संघीयताको नाममा विदेशी हमला बढेको भन्दै त्यस विरुद्ध पूर्खाहरुले जस्तै संघर्षमा उत्रिने बेला आएको वताएका छन् । राष्ट्रिय जागरण अभियानले शनिवार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बस्न्यातले भक्ति थापा जस्ता पूर्खाले रगत दिएर निर्माण गरेको नेपाललाई विदेशीका पाउमा सुम्पिने प्रयास भएको वताए । ‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका

प्रियंकालाई १० प्रश्न : सुन्दरता चाउरिएर जान्छ, इमान्दार भए पुग्छ

कतिपय अभिनेत्री काम नपाएर फुर्सदिला बनेका छन् । तर अभिनेत्री प्रियङ्का कार्कीलाई भने अहिले कामको चटारो छ । एकपछि अर्काे चलचित्र उनको हातमा परिरहेका छन् । देश विदेशका कार्यक्रम र म्युजिक भिडियो पनि त्यतिकै छन् । पछिल्लो समय चलचित्रमा रुचाइएकी अभिनेत्री पनि हुन् उनी । उनको अभिनय रहेको चलचित्र ‘छक्का पञ्जा’ चलचित्र घरमा मात्र होइन युट्युबमा पनि रेकर्ड बनाइरहेको छ । अभिनेता दयाहाङ राईदेखि हास्य कलाकार दीपराज गिरीसम्मको हिरोइन बनेकी

‘भूरा माछा’ प्रकरणमा परेका अर्थमन्त्री कृष्णबहादुर महराको अन्तर्वार्ता

के हो यो सुन तस्करीको रहस्य ? तपाईंको अर्थ मन्त्रालय मातहतको भन्सार त चौपट भयो नि विमानस्थलमा ? रहस्य अब छिट्टै बाहिर आउनेछ । तस्करीको जालो सरकारको कब्जामा परिसकेकाले यो घटना रहस्यमै रहन पाउनेछैन । सबैलाई जानकारी हुने गरी सार्वजनिक गरिनेछ । अर्थ मन्त्रालय मातहतको विमानस्थल भन्सारका कर्मचारीहरू संलग्न देखिए नि तस्करीमा ? हो, निश्चय पनि विमानस्थल भन्सारमा कार्यरत कर्मचारीहरूको कमजोरी देखिएको छ । मैले भन्सार विभागका महानिर्देशकलाई भेटेरै विमानस्थलका

भारतले बुझिदिनुपर्छ : नेपालको छिमेकमा चीन पनि छ

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध, नेपालमा बढ्दै गएको चिनियाँ प्रभाव,

तीन दलकै कारण अब राजतन्त्र फर्किन्छः गिरी

१ माघ, काठमाडौं । राप्रपाका प्रमुख सचेतक दिलानाथ गिरीले प्रमुख तीन दलबीच अहिलेकैजस्तै असमझदारी कायम रहे पुनः राजतन्त्र फर्कने बताएका छन् । संविधान कार्यान्वयन गर्नुको सट्टा तीन दलबीच देखिएको विवादले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा हुन सक्ने बताएका हुन् । उनले नेपाली हेडलाइन्ससँगको कुराकानीमा उनले दिएको अभिव्यक्ति जस्ताको तस्तै: अब यही अवस्था रहे मूलुकले कोर्ष परिवर्तन गर्छ, गणतन्त्र, सघीयता धर्मनिरपेक्षता हुँदैन, राजतन्त्र फर्किन्छ । जागिर खान सरकारमा जादैनौ अहिलेको परिस्थितिमा

ज्योतिष बिहङ्गमराज तिमिल्सेनाको सनसनीपूर्ण भविष्यबाणी : प्रचण्डको राष्ट्रपति हुने योग छ (भिडियोसहित)

काठमाडौं । नेपालमा आफू दश महाविद्यामा सिद्ध एक मात्र ज्योतिष भएको दावीसहित विख्यात ज्योतिष, पण्डित तथा तान्त्रिक बिहङ्गमराज तिमिल्सेनाले सनसनीपूर्ण भविष्यबाणी गरेका छन् । १. प्रचण्डको राष्ट्रपति हुने योग छ । २. अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । ३. मुलुकमा राष्ट्रिय एकता कायम रहन्छ । विदेशीले केही गर्न सक्दैनन् । ४. राजनीतिक दलहरु हर बखत सहमतिमै अघि बढ्छन् । ग्रहगोचर नै त्यस्तो छ ।    

अब शेर बहादुर देउवालाई होईन्,राजेश हमाललाई प्रधानमन्त्री बनाउँनु पर्छ : जितु नेपाल

मधेशका जनता ऋषि धमलाको नक्कल गर्दा रहेछन् काठमाडौं, १ माघ । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलाले हास्य कलाकार जितु नेपालसँग गरेको कुराकानिको सम्पादित अंश : आजको दिन कसरि मनाउँदै हुनुहुन्छ ? आज हामी सिमरा छौँ । दिनमा चितवनमा कार्यक्रम छ । यस्तै हो.. आजभाली त कलाकारलाई दशैँ लागेको छ है ? होईन हौ ….यो त माघी पो त काँ दशैँ लाग्यो भन्नु हुन्छ

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal