तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सानो देशको सार्वभौमसत्ता सानो हुँदैन : नेता नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल, भारत र चीन दुवै छिमेकी विरोधी हुन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय सरोकार केन्द्रको आयोजनामा माधव श्रेष्ठ र डा. अञ्जान शाक्यले सम्पादन गरेको ‘नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र उत्तरदायित्व’ शीर्षक पुस्तकको यहाँ आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै उनले नेपाल दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढ्ने बताए । उनले नेपालले आफ्नो सार्वभौमसत्तालाई टेकेर दुई देशबीच समान सम्बन्ध कायम राख्नुपर्ने

‘मधेसबाट एमाले पत्तासाफ’ गराउछु भन्ने मधेसी नेता आफै परे मधेसी जनताको घेरामा, यसरी ज्यान जोगाउदै टाप कसे उपेन्द्र यादब र महेन्द्रराय यादव

संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव बुधबार सिरहामा मधेसी जनताको घेरामा परेका छन् । सिरहाको लहानमा आयोजित १० औं बलिदानी दिवसमा सहिदलाई माल्यापर्णका क्रममा उपेन्द्र र महेन्द्र सीके राउत समर्थक मधेसी जनताको घेरामा परेका हुन् । सीके राउत आउने थाहा पाएपछि दुबै नेता लहानबाट हतार हतार बाहिरिएका थिए । यसरी डराए उपेन्द्र र महेन्द्र महेन्द्रराय यादव: करिब

प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि युएईमा एमाले कार्यकर्तालाई छानीछानी कारवाही! नेपाली श्रमिक त्रसित

गणेश जोशी युएई, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणपछि युएईमा नेपाली श्रमिक मर्कामा परेका छन् ।प्रधानमन्त्री प्रचण्डले युएईको भ्रमण सकेर नेपाल फर्कने क्रममा युएई मन्त्रालयमा उच्च ब्यक्तित्वसंग लिएका केही तस्बिर र भिडियो इडिट गरी फेसबुक र ट्वीटरमा भाइरल बनेको थियो । भाइरल बनेको केही समयपछि युएईमा कार्यरत माओबादी केन्द्र निकट कार्यकर्ताले भिडियो इडिट गरी फोटो अपलोड गर्ने ब्यक्तिलाई खोजी खोजी कार्वाही गर्ने चेतावनी दिए । प्रतिपक्षी दल नेकपा

पूर्व राष्ट्रपती रामवरण यादव अस्पताल भर्ना

काठमाडौं–पूर्व राष्ट्रपती डा. रामबरण यादव अस्पताल भर्ना भएका छन् । गणतन्त्र नेपालका पहिलो राष्ट्रपती डा. यादवको सचिवालयले दिएको जानकारी अनुसार पेटमा समस्या आएपछी उनलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ । विर अस्पतालका डाक्टरहरुले उनको स्वास्थ्य परिक्षण गरिहेको तथा अहिले स्थिती सामान्य रहेको बताईएको छ ।

भिरमा अड्कीएका व्यक्तिलाई सशस्त्र प्रहरी टोलीले बचायो

काठमाडौं–धनकुटा नगरपालिका १५ स्थित भीरमा अड्किएका करीव ४० बर्षीय कुमार सुवेदीलाई सशस्त्र प्रहरी टोलीले सकुशल उद्वार गरेको छ । अड्किएको अवस्थामा स्थानीयले देखेर सशस्त्र प्रहरी बल सुरक्षा वेस मुलघाटमा खबर गरेपछि सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म र बराह बाहिनी पकलीको समेत उद्वार टोली उनलाई बचाउन खटिएको थियो । एपीएफ टोलीले उद्वारपछि सुवेदीलाई उनको आफन्तको जिम्मा लगाएको छ । कुरुलेतेनुपा स्थाई ठेगाना भई हाल मोरङ टाँडी गाविस ८ बसन्तचोक बस्ने सुवेदी

प्रधानमन्त्रीको भ्रमणपछि युएईमा एमाले कार्यकर्तालाई छानीछानी कारवाही! नेपाली श्रमिक त्रसित

युएई, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणपछि युएईमा नेपाली श्रमिक मर्कामा परेका छन्  प्रधानमन्त्री प्रचण्डले युएईको भ्रमण सकेर नेपाल फर्कने क्रममा युएई मन्त्रालयमा उच्च ब्यक्तित्वसंग लिएका केही तस्बिर र भिडियो इडिट गरी फेसबुक र ट्वीटरमा भाइरल बनेको थियो । भाइरल बनेको केही समयपछि युएईमा कार्यरत माओबादी केन्द्र निकट कार्यकर्ताले भिडियो इडिट गरी फोटो अपलोड गर्ने ब्यक्तिलाई खोजी खोजी कार्वाही गर्ने चेतावनी दिए । प्रतिपक्षी दल नेकपा एमाले युएईका

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

सप्तरी । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई आज निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिए । उनले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताए ।उनले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान

नयाँ शक्तिले झण्डा र चुनाव चिन्ह फेर्यो, अब यस्तो हुनेछ -बाबुराम

काठमाडौँ – नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो । रातोपाटीले पहिलो पटक नयाँ शक्तिले झण्डा र चुनाव चिन्ह फेर्ने समाचार प्रकाशित गरेको थियो । बैठकको निर्णय अनुसार पार्टीको नयाँ चुनाव चिन्ह आँखा हुनेछ भने पार्टीको झण्डामा रातो पृष्ठ भूमिमा पाँचवटा ताराहरु रहनेछन् । यसअघि पार्टीको चुनाव चिन्ह

अष्ट्रेलिया आउँदै हुनुहुन्छ, कसैको गफ र बहानामा नफस्नुहोला

शिक्षाको ब्यापार अपार हुँदै जाँदा यसका गुण र अबगुणको फरक खाले ब्याख्या हुन थालेका छन्। हाम्रो जस्तो अविकशित राष्ट्रबाट उच्च अध्यनमा अष्ट्रेलिया आउने विद्यार्थीको अझ फरक खाले संघर्षका कथाहरू छन्। अध्ययन र दाम अनि भविश्यमा ठूलो काम भन्नेहरूको लागि फलिफाफ नभएको पनि होइन। तर, नेपालको तामझाम अनि विदेशको रमझममा फस्नेको लागि कहालीलाग्दो कहानी पनि छन् अस्ट्रेलियामा। यस्तै यस्तै समस्याको बिच ‘सही सूचना आजको आवश्यकता’ भन्ने नारा बोकेर एक्सपर्ट एजुकेशन एन्ड

ठगेरै करोडपति , ठग्ने शैली पनी गज्जबको छ !!

काठमाडौँ – लाजिम्पाटकी रमिता तुलाधर जसलाई प्रहरीले ‘नटवरलाल ठग’ को उपनाम दिएको छ । ठगेरै करोडपति बनेकी तुलाधरको ठग्ने शैली पनी गज्जबको छ, त्यसै उनलाई नटरवरलाल भनिएको पक्कै होईन् । ललितपुरको बुङ्मतिमा जन्मे हुर्केकी रमिताले १२ बर्षाअघि लाजिम्पाटका बालकृष्ण अधिकारीसँग विवाह गरिन् । विवाहपछि बालकृष्णलाई बैदेशीक रोजगारीमा पठाइन्, आफु कुमारीपाटीमा फेन्सी पसल चलाउन थालिन् । कुमारीपाटीको मूल सडकमा थियो उनको ‘न्यु फेशन बग’ पसल । फेन्सी चलाउँदा चलाउँदै एकदिन उनको

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal