तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कालिञ्चोकको हिउँमा निखिलकि ”प्रिया” बनिन्, प्रियंका ( फोटो फिचर सहित )

नेपाली चलचित्र क्षेत्रमा यतिबेला नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीको चर्चा खुबै छ । बक्स अफिसमा आंशिक सफल मानिएका यी दुई कलाकारको हातमा भने चलचित्रको कमी छैन । यी दुइले पहिलो पटक एकसाथ पर्दा शेयर गरेका छन् । सुशिल पोख्रेलको निर्माणमा तयार भएको चलचित्र ‘राधे’मा निखिल र प्रियंकाको जोडीलाई देख्न सकिनेछ । जगदिश्वर थापाले निर्देशन गरेको यो चलचित्रको एक गीतको छायांकन हालैमात्र कालिञ्चोकमा गरिएको छ । निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध

राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छीछोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच राष्ट्रपति भवन शीतल निवासमा बिहेको ४ तस्बिर

काठमाडौं–माघ ,३ राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छीछोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासबाट विवाह भएको छ ।निशाकुशुम र अभिषेक यादवबीच विहान १० बजेको शुभ साइतमा स्वयमंवर भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बेहुला अभिषेक यादवको साथमा उनका पिता मुनीलाल यादव तथा माता किरण यादवसहितका आफन्तहरु शीतलनिवास आएको विज्ञप्तिमा उल्लेख छ ।सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी एवम् उनका परिवार र आफन्तजनहरु समेतको उपस्थिति

माघीको मीठो परिकार घुङ्गी

थारु समुदायहरुको राष्ट्रिय साँस्कृतिक पर्व २०७३ मा विक्रिको लागि राखिएको मीठो परिकार घुङ्गी ।

निखिल उप्रेती अभिनित चलचित्र ‘किङ’ भोलिदेखि प्रदर्शनमा

काठमाडौं, २६ पुस । नायक निखिल उप्रेतीको नाम जोडिदा बित्तिकै जोखिम मोलेर बनाएको चलचित्र होला भनेर अट्कल गर्नेमा धेरै पर्छन् ।यस्तै खतरा एक्सनले भरिएको चलचित्र ‘किङ’ यहि पौष २८ गतेबाट रिलिज हुने भएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा यो चलचित्र तयार भएको हो ।

वामदेव गौतमको कमाण्डमा राजधानीमा अहिलेसम्मकै ठूलो मोटरसाइकल र्याली (फोटो फिचर)

काठमाडौं, पुस । संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेले विहिबार अपराह्न राजधानीमा शक्ति प्रदर्शन गरेको छ । राष्ट्रघाति र जनहित विपरितको संविधान संशोधन विधेयकविरुद्ध पुस २२ गते विपक्षी ९ दलद्धारा आयोजित विशाल आमसभाको पूर्वसन्ध्यामा अपराह्न १० हजारभन्दा बढी संख्यामा मोटरसाइकल र्याली निकाल्दै एमालेले शक्ति देखाएको हो । युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार मोटरसाइकल र्यालीको सुभारम्भ एमाले उपाध्यक्ष वामदेव गौतम र सचिव गोकर्ण विष्टले प्रदर्शनीमार्गबाट गरेका थिए । र्यालीले चक्रपथसहित

सौगातलाई काठमाण्डौ ल्याउन हेलिकप्टर नै लिएर पुगिन् नायिका

नायक सौगात मल्ल यतिबेला प्रेम चर्चासँगै हेलिकप्टर यात्राका कारण पनि लाइमलाइटमा छन् । केहि दिन अगाडि चलचित्र ‘बमकाजी’को छायांकनका लागि सौगात चार्टर हेलिकप्टर मार्फत मनास्लु वेसक्याम्प पुगेका थिए । तर, शुक्रबार भने चलचित्र ‘शब्द’कि नायिका कमली वाइवा सौगातलाई खोज्दै हेलिकप्टर लिएर मनास्लु पुगिन्, जहाँ चलचित्र ‘बमकाजी’को छायांकन भैरहेको थियो । सौगातलाई लिएर उनी काठमाण्डौ आइन् । आखिर, किन नायिकालाई सौगात आवश्यक परेका होलान् ? कमलीका अनुसार सौगात मल्ल र उनी

उषासँग बिहे गरे ‘बान्द्रे’ले, स्कुलमा देखेपछि सुरु भएको थियो प्रेम

हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग लगनगाँठो कसेका ‘बान्द्रे विवाहपछि दुबै जना कला क्षेत्रमा सक्रिय हुने बताउँछन् ।एक वर्ष अघि कार्यक्रम प्रस्तुतिका लागि गोंगबुको एउटा स्कुलमा पुग्दा सुरजको पहिलो भेट उषासँग भएको थियो । उषा त्यहि स्कुलको शिक्षिका थिइन् । पहिलो भेटमा खासै बोलचाल भएन । तर, सुरजले भने आँखा लगाइसकेका थिए । ‘मैले साथीहरुलाई त्यो मिसको नम्बर लिनु है भनेको थिएँ’

पहिलो पटकको फोटोशूट सार्वजनिक गर्दै तरकारीवालीले झस्काईन नेपाली ग्ल्यामर क्षेत्रलाई

पहिलो पटकको फोटोशूट सार्वजनिक गर्दै तरकारीवालीले झस्काईन नेपाली ग्ल्यामर क्षेत्रलाई !नयाँ अवतारमा तरकारीवाली सुन्दरीको फोटोशूट भिडियो सर्बजनिक भएको छ| आफ्नो रूचि स्टाफ नर्श बन्ने बताउने तरकारीवालीले बिस्तारै मोडेल अनि सिनेमा तिर लाग्ने पनि बताईन! तरकारी बेचेर जीवन चलाँउदै अाएकी कुसुमले मन पर्ने गायक प्रमोद खरेल र मनपर्ने हिरो आर्यन

इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी कुसुम श्रेष्ठ भन्छिन्- ‘तरकारीवाली’ नामकै फिल्म खेल्ने रहर छ

चितवन । इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । सामाजिक सञ्जालको चर्चाबाट सुरुमा डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि भस्किन्छन् र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला ।’ तरकारीवालीको नाममा तस्वीर भाइरल भएपछि कुसुमलाई फोन उठाउन भ्याई नभ्याई छ । गाउँका साथीभाइ ईष्टमित्रदेखि पत्रकारसम्मले फोन गरेर बधाइ दिने र कुराकानी गर्ने गरेका छन् । तिहार विदामा घरमा आएका बेला बुबाआमाले फलाएको

थप्पड हानेर सुतेकालाई ब्युँझाउने अनौठो अलार्म

आजकल यु ट्युब तथा सोसल मिडियाहरुमा एउटा भिडियो निकै चर्चामा छ । उक्त भिडियोमा एउटा यस्तो अलार्म देखिन्छ जसले निदाइरहेकी एकजना महिलालाई थप्पड हानेर ब्युँझाएको छ । सुन्दा अलिक अजीब लाग्छ, तर आखिर हो नै यस्तै । सिमोन गिर्ट नामक यु ट्युब प्रयोगकर्ताले यो थप्पड हान्ने अलार्मको भिडियो यु ट्युबमा अपलोड गरेकी हुन् । उनैले यो अनौठो अलामको निर्माण पनि गरेका हुन् । यो अलार्ममा मोटर, घडी तथा एउटा नक्कली

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal