तपाईं अहिले बिबीध सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ओलीले शिलान्यास गर्ने पुल माओवादी नेताले अघिल्लै दिन गरिदिए

दमक : एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ हुँदै मोरंगको राजघाट–९ जोड्ने बेतेनी-माँवा-आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेतालले शिलान्यास गरेका छन्। आफूहरुको पहलमा पारेको योजनाको पुल एमाललेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका हुन्। पुल ओलीको पहलमा नभई आफूको पहलमा पारेको केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज समेत रहेका

कलाकार संघले भन्यो, ‘दिपकराज गिरी माथि नकारात्मक टिकाटिप्पणी नगरिदिनु’

’ बुधबार जारी गरिएको कलाकार संघको पूरा प्रेस विज्ञप्ती यस्तो छ : कलाकार दिपकराज गिरीमाथि लागि रहेको आरोप बारे नेपाल चलचित्र कलाकार संघले प्रेस विज्ञप्ती जारी गरेको छ । महासचिव सरिता लामिछानेद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘एक स्वतन्त्र कलाकार माथि लागेको आरोप माथि कुनै पनि नकारात्मक टीकाटिप्पणीहरु नगरिदिनु हुन नेपाल चलचित्र कलाकार संघ विनम्र अनुरोध गर्दछ ।

भारतीय राजदूतलाई नेपालगञ्जवासीको प्रश्न–तपाईंका बेटी कारमा, हाम्रा बेटी रिक्सामा ?

नेपालगन्ज: ‘महामहिम राजदूत ज्यू, हामीले भारतसँगको सम्बन्ध सधैँ रोटी र बेटीको भन्दै आएका छौँ । तर, यता (नेपालतिर) बिहे भएर आएका बेटीहरु लिन उताका आफन्ती लश्करका लश्कर गाडी लिए आउँछन्’ मुहम्मद अली इद्रिसीले नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग सिधा प्रश्न गर्दै थिए ‘हाम्रा चेलीबेटी पनि उता छन्, हामी हाम्रा चेलीबेटी लिन जाँदा रुपडिहामा गाडी राखेर टाँगा, रिक्सामा लिएर आउनुपर्छ, हामी पनि हाम्रा बेटीहरु हाम्रै गाडीमा राखेर ल्याउन पाऊँ ।’

३३ किलो सुन काण्ड : विमानस्थलका एसएसपी मुख्यालय तानिए

काठमाडौं : प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी’ (सेक्युरिटिज ल्यापसेज) भएको भन्दै विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार नै फिर्ता बोलाउने निर्णय गरेपछि खत्री सोमबारबाट विमानस्थल गएनन् । खत्रीलाई त्यस दिनको सुरक्षा कमजोरी र घटनामा उनको संलग्नता भए-नभएकोबारे छानबिन गर्न फिर्ता बोलाइएको स्रोतले बताएको छ । विमानस्थल भन्सार कार्यालयले पनि यसअघि नै

महाकाली नदीमा आधा दर्जन पुल बन्छन्ः भारतीय राजदूत राय

काठमाडौँ, ४ माघ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताउनुभएको छ । भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै राजदूत रायले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पश्चिमी सीमा जोडिएको दार्चुलादेखि कञ्चनपुरसम्म अन्य थप ५÷६ वटा पुल निर्माणका लागि काम अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले महाकाली नदीमा पुल

गाडीभित्रै चालकलाई जलाएर हत्या गरेको आरोपमा दुई पक्राउ

रामेछाप- जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको छ। मंसिर ८ गते सुमो आगजनीमा झापा जिल्ला लखनपुर गाविस १ पाडाजुगीका २७ बर्षिया सुमो चालक विशाल खडकाको मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तेह्रथुम पौठाक ४ डाडागाउँका २६ बर्षका मन कुमार लिम्बु र रसुवा जिल्ला सरनथली ४ की १८

असल नेतृत्वको अभावमा मुलुकको विकास हुन सकेन्– गच्छदार

विराटनगर, ४ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्वको अभावमा मुलुकको विकास हुन नसकेको बताउनुभएको छ । विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद्भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकको जलस्रोत र पर्यटन पूर्वाधारलाई सदुपयोग नगरिएकै कारण देश विकासमा पछाडि परेको बताउनुभयो ।यसअघि, सो स्थलबाट कलशयात्रा निकालिएको थियो । यात्रामा सयौँको सहभागिता थियो ।

‘डन’लाई जोगाउन गृहमन्त्री निधिको कडा निर्देशन

काठमाडौं, ४ माघ । विमलेन्द्र निधिले गृह मन्त्रालय सम्हालेपछि देशको सुरक्षा दिन प्रतिदिन खस्किदै गएको छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुन्डाहरू पनि फेरि सलबलाउन थालेका छन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ । गुन्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवा संघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् । त्यस्तै त्यसको एक सातामै नेपालगञ्जमा युवा संघका

ग्यास बुलेटमा एक सय २४ केजी गाँजा बरामद

माघ ३, २०७३- एलपी ग्यास ढुवानी गर्ने भारतीय बुलेटबाट मकवानपुर प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । सुराकीका आधारमा मकवानपुर प्रहरीले सोमबार बिहान २ बजे बुलेटबाट गाँजासहित चालकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर गाँजा ढुवानी गर्ने एचआर ६३ सी ८०७३ नम्बरको बुलेट ट्याङकर र बरामद गाँजा सार्वजनिक गरेको छ । हेटौडा रातोमाटे चेकपोष्टले ग्यास बुलेट रोकेर चेकजाँच गर्ने क्रममा बुलेटको अगाडीको सिटमुनि लुकाएर ल्याएको १३

Driving license to be issued now from transport office in Bhaktapur

  Kathmandu – Driving license can now be acquired from the transport management office in Jagati of Bhaktapur also. Distribution of driving license began from the office today. Inaugurating the service, Minister for Physical Infrastructure and Transport Ramesh Lekhak said that the ministry was working out to update licenses in online system. He further directed the concerned bodies to develop the trial centres as well. The expansion of the transport

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal