तपाईं अहिले बिबीध सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्पेनका नागरिक जोनको प्रतिकूल मौसममा पनि सफल सगरमाथा आरोहण

सोलुखुम्बु, ४ फागुन – भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन्। उनी मङ्गलबार सगरमाथाको शिखर पुगेका हुन्। प्रेम दिवसका अवसरमा श्रीमान्/श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती कार्लोस भने सगरमाथाको तेस्रो शिविरमा पुगेपछि बिरामी परेर फर्केकी थिइन्। भारी हिमपात

कुमारीको तलब–भत्ता वृद्धि, शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णय

काठमाडौं, फागुन ३ । सरकारले काठमाडौंका जीवित देवी कुमारी तथा देवहरु गणेश र भैरवको मासिक तलब र भत्ता ५० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ

पूर्वराजा ज्ञानेन्द्र को सक्रियता दिल्लीकै सल्लाहमा, बैककमा मोदीको बिशेस दुतसंग गोप्यवार्ता गरेको खुलासा

काठमाडौं, २ फागुन । बाहिरभन्दा भित्र र स्वदेशमा भन्दा विदेशमा धेरै सक्रिय देखिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंककको आठ दिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । यसअघि पनि उनी बैंकक गएका थिए र त्यतैबाट चीन पुगेका थिए । साँघु साप्ताहिकले समाचार छापेको छ । यसपटकको बैंकक को भ्रमणमा पनि उनले चीन र भारतका रहस्यमय दूतहरूसँग भेटघाट गरेको स्रोतको दाबी छ । प्रमुख तीन दल संविधान कार्यान्वयनका लागि

जाँदा जाँदै भारतीय राजदूत रायले भने – अगामी निर्वाचनमा पनि भारतको सहयोग रहनेछ

काठमाडौँ, २ फागुन – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल-भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी भारत फर्कन तयारी गरिरहनुभएका राजदूत रायलाई महामाना माल्भिया मिसनले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उपराष्ट्रपति पुनले राजदूत रायको योगदानलाई नेपाली जनताले सधैँ सम्झिरहने बताउँदै आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई सफलतापूर्वक सम्पन्न गरेर फर्कन लागेकोमा राजदूत

अख्तियारले समात्यो काठमाडौंका उपन्यायाधिवक्ता घुस लिँदालिँदै

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको हो। ज्यान मुद्दाका प्रतिवादीमार्फत् मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घुस मागेका थिए। विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। विशेष सूचनाका

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले गरे बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विदाइ भेट

काठमाडौं, २ फागुन । उमेर हदका कारण आजबाट अनिर्वाय अवकासमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राईले विदाइ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका अर्याल र राईले दाहालसँग विदाइ भेटवार्ता गरेको उनका छोरा प्रकाश दाहालले जनाएका छन् । आफ्नो फेसबुक वालमार्फत प्रकाशले महानिरीक्षकद्वय अर्याल र राईले विदाइ भेट गरेको जनाएका हुन् । सो क्रममा प्रधानमन्त्री

‘ट्रायल सेन्टर’ मा अनियमितता बढदै

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले योग्यता नपुगेको सुजुकी ड्राइभिङ स्कुल प्रालिलाई ट्रायल सेन्टर सञ्चालनको अनुमति दिएको छ । ड्राइभिङ ट्रायल सेन्टर सिफारिस समितिले दिएको सुझावलाई लत्याउँदै मन्त्रालयले सेवाग्राहीसँग चर्को भाडा असुल्ने गरी १० वर्षका लागि सुजुकीसँग सम्झौता गरेको छ । ऐन विपरीत सम्झौता भएको भन्दै मन्त्रालय र यातायात विभागका कर्मचारीहरूमा असन्तुष्टि चुलिएको छ । ‘खरिद ऐन विपरीत आशयपत्र नै नमागी पहिले प्रस्ताव पत्रको माग गरिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने,

नवराज र जयबहादुरको झगडामा नामै नसुनिएका पोखरेलल हाने छक्का

काठमाण्डु, १ फागुन– नेपाल प्रहरीको महानिरीक्षक विवाद अदालतमा पुगेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई कार्यबाहक महानिरीक्षकको जिम्मेवारी सुम्पेका छन् । अर्यालले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउनुअघि पोखरेललाई कार्यबाहक महानिरीक्षकको जिम्मेवारी दिएका हुन् । पोखरेल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् । महानिरीक्षक अर्यालसहित १३ अतिरिक्त महानिरीक्षक एकैपटक आइतबार घर गए । मन्त्रिपरिषदको आइतबारको बैठकले तेश्रो वरियताका डिआईजी जयबहादुर चन्दलाई वरियता मिचेर महानिरीक्षक

नायिका श्वेता खड्काले सिन्धुपाल्चोकमा एकिकृत बस्तीको लागि सहयोग गर्ने

चौतारा । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छिन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताए । “हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच

दिउँसो पाटन औधोगिक क्षेत्रमा आगलागि,नियन्त्रण कार्य जारी

काठमाडौँ २८ माघ । ललितपुरको पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी भएको छ । नियन्त्रण बाहिर गइरहेको आगोलाई नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी दिउसो २ : ३० बाट सुरु भएको स्थानीय वासीले बताएका छन् ।

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal