तपाईं अहिले हाम्रो नेपालमा सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

४/५ लाख पर्यटक होइन्, ४/५ करोड पर्यटक भित्र्याउने आकांक्षा राख्नुपर्छ : भट्टराई

गन्तव्य नेपालको बार्षिक बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न ,भई ४/५ करोड पर्यटक भित्र्याउने आकांक्षा राख्नुपर्ने बताएका छन् । गन्तव्य नेपालको विशेष कार्यक्रममा ‘आर्थिक समृद्धिका लागि पर्यटन’ भन्ने मूल नारामा बोल्दै उनले सो कुरा बताएका हुन् । ठमेलस्थित होटल मनाङमा सञ्चालन गरिएको कार्यक्रममा भारत र चीन छिमेकी मुलुकमा १/१ अर्बभन्दा बढी जनसंख्या रहेको भन्दै उनले दुवै मुलुकबाट १/१ करोड मात्र पर्यटक भित्र्याउन सके पर्यटन व्यवसाय फस्टाउने बताए । उनले थपे, ‘देश

आन्दोलनबाट आएको उपलब्धि जोगाउन मुस्किल : उपप्रधानमन्त्री महरा

घोराही: सरकारका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आन्दोलनबाट आएको उपलब्धि जोगाउन मुस्किल भएको बताएका छन्। बुधबार महोत्सवदेखि धर्मशाला उद्‌घाटन गर्न दाङ आइपुगेका अर्थमन्त्री महराले संविधान कार्यान्वयनको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा आउन नसक्दा प्राप्त उपलब्धिहरुको संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त संविधान सहितको उपलब्धिलाई बचाउन शान्ति र विकासमा लाग्नै पर्नेमा जोड दिए। उनले भने, ‘अबको कार्यभार संविधानको सफल कार्यान्वयनका लागि चुनावलाई सफल पार्नु

भूकम्पपीडित रामप्यारी राईको प्रश्न सरकार लाई , टहराको बास कहिलेसम्म ?

काभ्रे, फागुन ११ – महादेवस्थान नगरपालिका-७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमानको मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उहाँले अहिलेसम्म घर निर्माण गर्न सक्नुभएको छैन । रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी हुनुहुन्थ्यो । उहाँका सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ । ‘जेठी छोरी

‘फरार’ बालकृष्ण ढुंगेलसँग कांग्रेस नेता रामहरि खतिवडा यस्तो अबस्थामा देखिए

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका नेता एवं ओखलढुंगाबाट निर्वाचित सांसद रामहरि खतिवडा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका बालकृष्ण ढुंगेलसँग देखिएका छन् । तीन दिन अगाडि ओखलढुंगाको गाम्नाङटारस्थित दीपक भट्टराईको घरमा आयोजित पूराणमा सांसद खतिवडा र हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका ढुंगेलको दोस्ती देखिएको हो । ढुंगेललाई हत्यारा भन्दै चर्को भाषण गर्दै आएका खतिवडाले कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बनेपछि दोस्तीको हात बढाएको उनी निकटस्थहरु बताउँछन्

जनकपुरमा मधेशी मोर्चाका कार्यकर्ताद्वारा बामदेव बसेको घर घेराउ

११ फागुन, काठमाडौं । जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । साथै मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर समते घेराउ गरेका छन् । स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, गौतम त्यही बसेका थिए । मोर्चाका कार्यकर्ताले महासेठको घर घेराउ गरेपछि तनाव उत्पन्न भएको

उदयपुर सिमेन्ट कारखानाले चौबीसै घन्टा बिजुली पाउँदा : २५ वर्षपछि नाफामा

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ। यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। १० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४ सै घन्टा बिजुली पाएका कारण हाल दैनिक ६ सयदेखि ७

एमाले अध्यक्ष केपी ओलीको ६६ औं जन्म दिनकोअवसरमा संसद्‍ भवनमा भयो चकलेट वितरण

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीको ६६ औं जन्म दिनको अवसरमा बुधबार व्यवस्थापिका संसद्‍ भवनमा चकलेट वितरण गरिएकाे छ। पछिल्लो राजनीतिक परिस्थितीको सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टी पदाधिकारीको बैठकको क्रममा अध्यक्ष ओलीले चकलेट वितरण गरेका हुन्। बैठक सुरु भएपछि संसद्‍‍ भवन परिसरमा चकलेट बोकेर बैठकस्थल जानेको लस्कर लागेको थियो। चकलेट संसद भवनका कर्मचारी र उपस्थित पत्रकारलाई पनि वितरण गरिएको थियो। अन्नपूर्णपोस्ट बाट

मधेसी मोर्चा र एमालेका कार्यकताबीच झडप, हेर्नुहोस्, ( फोटो फिचर सहित )

जनकपुर । जनकपुरमा मधेसी मोर्चा र एमालेका कार्यकताबीच झडप भएको छ । मोर्चाको कार्यकर्ताहरुद्धारा एमालेका नेता रघुविर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा झडपको रुप लिएको प्रहरीले जनाएको छ । जनकपुर स्थित एमाले नेता महासेठको घरमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले ढुङगामुढा गर्दा घरको झयालको शिशा फुटाएको थियो । महासेठको घरमा तोडफोड लगत्तै व्यापक रुपमा प्रहरी परिचालन गरी तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिइएको थियो । तर केही बेरमा मोर्चा

मधेसी मोर्चाको आह्वानमा मधेस बन्दमा : जनजीवन प्रभावित

वीरगन्ज– संविधान संशोधन नगरि सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै मधेसी मोर्चाले आज मधेश बन्दको आह्वान गरेको छ। केन्द्रको निर्णय बमोजिम संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले गराएको बन्दले गर्दा बीरगंज लगायत आसपासका क्षेत्र पुर्ण रुपमा प्रभावित भएको छ । आज विहानैदेखी ठुला सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था , कलकारखाना , पसलहरु बन्द भएका छन् ।बुधबार आह्वान गरिएको मधेस बन्दलाइ सफल पार्नका लागिसंयुतm लोकतान्त्रिका

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले आब्हान गरेको तराई बन्दका क्रममा झडप हुँदा , २ जना घाइते

जनकपुर, फागुन ११ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले आज तराई क्षेत्रमा बन्द आह्वान गरेको छ । सरकारले मधेसका मागलाई बेवास्ता गरेको भन्दै मोर्चाले आह्वान गरेको बन्दले मध्य तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा झडप समेत भएको छ । जनकपुरको ब्रह्मपुरमा प्रहरीसँगको झडपमा दुई जना आन्दोलनकारी गम्भीर घाइते भएकाछन् । झडपमा स्थानीय कुलदीप शाह र राजु शाह गम्भीर

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal