तपाईं अहिले बिचित्र संसार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

यसकारण गर्नु हुँदैन एउटै गोत्रमा विवाह

गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो । तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ त यस्तो

बाहिरैबाट देखिन्छ यी बालिकाको मुटुको धड्कन

सबै मानिसको मुटु धड्किन्छ, तर यसलाई महसुस मात्रै गर्न सकिन्छ । के तपाईं विश्वास गर्न सक्नुहुन्छ, एक बालिकाको मुटुको धड्कन बाहिरैबाट सुनिने मात्रै होइन देखिन्छ पनि । रुसकी यी बालिकाको नाम हो विरसाब्या । मुटु धड्किएको बाहिरैबाट देखिने संभवतः उनी संसारकै एक मात्र व्यक्ति हुन् । विरसाब्या बाहिरबाट हेर्दा सामान्य छिन् । अरु बालिकाहरुजस्तै उनी हाँसखेल गर्छिन्, डान्स गर्छिन्, पढ्छिन् । तर उनको भित्री अवस्था अर्कै छ । डाक्टरका अनुसार

१८ फोटोमा हेनुहोस् संसारको अचम्मका ब्यक्तिहरु; जसमा १ जना नेपालीसमेत

विश्वमा यस्ता यस्ता ब्यक्ति पनि जन्मेका छन् जसको छुटै विशेषताका कारण विश्वमा चर्चा कमउन सफल भएका छन् । हेरौ १८ तस्विरमा ति विचित्रका मानिसहरु ; १) क्युवाका यि ब्यक्ति जोसँग छन् प्रत्येक हात र खुटामा ६ ६ बटा औला । उनको जम्मा २ बटा हात र खुटामा गरेर २४ ओटा औलाहरु रहेका छन् । २) अमेरीकामा जन्मेका ब्यक्ति जसको जिब्रो संबैभन्दा फराकीलो रहेको छ । उहाँको जिब्रोको कुल चौडाई ८।५७

एकैपटक पाँच बच्चा जन्माएर यिनले दोहोराइन् १२१ वर्ष पुरानो इतिहास

अमेरिकाको एरिजोनाको फिनिक्स शहरमा मारग्रेट बाउडिनेट र उनका श्रीमान माइकलले गत डिसेम्बर ४ तारिखमा डिग्निटी हेल्थ सेन्ट जोसेफ अस्पताल र मेडिकल सेन्टरमा एकैसाथ चार छोरी र एक छोरालाई जन्म दिएका छन् । भर्जिनियाको यो जोडी डा. जोन इलोइट (मल्टिपल–बर्थ प्रेगनेन्सीका विशेषज्ञ) सँग उपचार गराउनका लागि अस्थायी रुपमा एरिजोना बसाईं सरेका थिए । मारग्रेटको दिमागबाट केही नराम्रो होला कि भन्ने डर हटेपछि मात्र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । ‘आशासँग मेरो

अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय दिनका लागि जेलमा राख्ने चलन संसारका हरेक देशहरुमा हुन्छ तर भारतमा छ एउटा जेल जहाँ निर्दोष व्यक्तिलाई मात्र थुनिन्छ

विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय दिनका लागि जेलमा राख्ने चलन संसारका हरेक देशहरुमा हुन्छ । निर्दोष व्यक्तिलाई कतै पनि जेलभित्र राख्ने गरिदैन । तर हाम्रो छिमेकी देश भारतमा एउटा यस्तो जेल छ जहाँ कुनै अपराध नगरेका निर्दोष व्यक्तिहरुलाई राखिन्छ, र उनीहरुबाट यसवापत ‘भाडा’ समेत असुल गरिन्छ । यो हो भारतको तेलंगाना राज्यमा रहेको संगारेड्डी जेल । एक बारको जुनीमा जेलको स्वाद चाख्न चाहने जोकोही यहाँ बस्न पाउँछन् । यसका लागि

चार खुट्टा र दुई लिंगसहित जन्मेको बच्चा, डाक्टरले दिए नयाँ जीवन

केही समय पहिले भारतको कर्नाटकमा एउटा अनौठो बच्चा जन्मिएको थियो । उक्त बच्चाका चारवटा खुट्टा थिए भने दुई वटा यौनांग थिए । त्यस्तो बच्चा जन्मिँदा गाउँलेहरु सबै अचम्ममा परे ।बच्चाकी आमा ललितम्मा र पिता चेन्नबस्वाले त बच्चालाई भगवानको उपहार नै माने । उनीहरुले उक्त बच्चालाई सोही रुपमै स्विकार्ने र सोही रुपमै बढाउने फैसला गरेका थिए । तर चिकित्सा विज्ञानमा भएको चमत्कारले गर्दा अपांग बच्चा पाल्ने बाबुआमाको बाध्यता हट्यो । चिकित्सकहरुले

तीन वर्ष गर्भ बोकेर बाख्राको पाठो जन्माईन् यी महिलाले, विश्वभर भयो भाइरल

माघ २९ गते- नाइजेरियामा एक महिलाले करिब ३ बर्षसम्म गर्भ बोकेर बाख्राको पाठो जन्माएकी छिन् । अहिले उनले जन्माएको बाख्राको पाठोको तस्विर विश्वभर नै सामाजीक सञ्जालहरुमा निकै भाईरल बनेको छ । केही दिन पहिले नाइजेरियाको पोर हारकोर्टमा साइमन चुकवु नामक व्यक्तिले यो फोटो फेसबुकमा हालेका थिए । मानिसले बाख्राको पाठो जन्माएको सुनेपछि हेर्नका लागि हजारौं मानिसको निकै भिड लाग्यो । ती महिला भने यो घटनाबाट आफू निकै डराएको बताएकी छिन्

पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला पर्यो, थाहा पाउनुहोस् ‘दोस्रो पृथ्वी’ को रोचक तथ्य

एजेन्सी । पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन् । धेरै समयदेखि अनुसन्धानमा रहेका वैज्ञानिकहरुले प्रोक्सिमा सेन्चुरी सिस्टम भित्र दोस्रो पृथ्वी रहेको खुलासा गरेका छन् । सो ग्रहमा पृथ्वीको जस्तै महासागरहरु रहेको र त्यहाँ पनि जीवात्माहरु रहेको हुन सक्ने विश्वास गरिएको छ । यसअघि ब्रम्हाण्डमा हजारौं बाहिरी ग्रहहरु पत्ता लगाइएको भएपनि,प्रोक्सिमा बी जस्तो कुनैपनि नभएको वैज्ञानिकहरुको दाबी छ । प्रोक्सिमा बी नाम

एकै परिवारमा पाँच सय जना, खिचाइयो सामूहिक तस्बिर

चीन– विश्वमा विभिन्न गतिविधि गरेर चर्चामा आउनेको कमी छैन। यस्तै चीनको पूर्वी प्रान्तको एक गाउँमा पनि अनौठो कार्य गरिएको छ। पाँच सय भन्दा बढी सदस्य रहेको एक चीनियाँ परिवारका सदस्यहरु एक ठाउँमा भेला भएर सामूहिक फोटा खिचाएका छन्। फोटोग्राफर झाङ लियानजङले उक्त तस्बिरहरु ड्रोनका माध्यमबाट घुमाउरो तरिकाले शिसी गाउँ नजिकैको एक पहाडमा लिएका थिए। चीनको पूर्वी प्रान्तको शिसी गाउँमा रेन परिवार पुर्नमिलनका बेलमा गत हप्ता चीनियाँ लुनार वर्षको अवसरमा लिइएको

अर्चना र उनकी आमा पनि सन्नी लियोनीको बाटोमा भन्दै भारतीय मिडियाले लेखेपछि…

एजेन्सी। भविष्यमा सन्नी लियोनीको जस्तो काम गर्ने भनेर अन्तरवार्ता दिएर नंग्न तस्बिरका कारण चर्चामा आएकी अर्चना पनेरु यतिबेला नेपालमा मात्र नभएर भारतीय मिडियामा पनि चर्चित छिन् । भारितय मिडियाले बिहिबार र शुक्रबार अर्चना र उनकी आमाका केही हट तस्विर सहित अर्चना पनेरुसंग उनकी आमा सुनिता पनि एडल्ट इन्डस्ट्रीसंग जोडिएको व्यहोराको समाचार प्रकासित गरेका छन् । अर्चनाले अश्लिल तस्विर फेसबुकमा पोष्ट गरेपछि उनलाई स्कुलले रेष्टीगेट गरेको ब्यहोरा ति मिडियाले छापेका छन्

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal