तपाईं अहिले बिजनेस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

११ फागुन  , काठमाडौं- नेपालमा विभिन्न कारणले वातावरण प्रदुषण बढ्दै गइरहेको छ। वातावरणीय प्रदुषणको प्रमुख कारणमध्ये धुलो तथा धुवायुक्त सवारी साधन पनि हो। बढ्दो वातावरणीय प्रदुषणका कारण दिनप्रतिदिन सर्वसाधारणको स्वास्थ्यमा पनि विभिन्न संक्रमण बढ्दै गएको पाइन्छ। इन्धनबाट चल्ने पुरानो सवारी साधनका कारण पनि वातावरण प्रदुषण बढ्दै गएको हो। वातावरणीय प्रदुषण नियन्त्रण गरी वातावरणमैत्री सहर निर्माण गर्न विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेका छन् । त्यस्तै इन्धनरहित सवारी साधन भिœयाएर वातावरणमैत्री सहर

‘अटो लोन’ ५० प्रतिशत मात्र दिन पाइने नियमप्रति नाडाको आपत्ती

११ फागुन, काठमाडौं–बैक तथा वितिय संस्थामा देखिएको चरम तरलताको अभावसँगै बैंक तथा वित्तीय संस्थाले ‘अटो लोन’अन्तर्गत गाडीमा बढीमा ५० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने गरी राष्ट्र बैंकले ल्याएको नयाँ नियम प्रति नेपाल अटोमोबाइल डिलर्स एशोसिएन९नाडा०ले आपत्ती जनाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि अन्य क्षेत्रको तुलनामा कम जोखिमपूर्ण रहेको अटोलोनलाई खुम्च्याउने केन्द्रीय बैंकको निर्णय न्योचित नभएको धारणा नाडाले बुधबार विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो। विभिन्न देशका गाडी उत्पादक कम्पनीहरुको नेपालका

मिदिमखोला जलविद्युत आयोजनाले बैंशाख अन्त्यदेखि विजुली उत्पादन थाल्ने

लमजुङ । मिदिम करिडोरमा निर्माणाधीन ३ मेगावाट क्षमताको मिदिमखोला (करापु) जलविद्युत आयोजनाले आगामी बैंशाख अन्त्यदेखि विद्युत उत्पादन थाल्ने भएको छ । विगत २२ महिनादेखि निर्माणाधीन यस आयोजनाले आयोजना निर्माणको कार्य सम्पन्न गरि विद्युत उत्पादन थाल्ने भएका हो । प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले निर्माण गरिरहेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजनाको झण्डै ९० प्रतिशत निर्माणको कार्य सम्पन्न भइसकेको छ । आयोजनाका प्रमुख आवासिय इन्जिनियर दीपबहादुर सिंहका अनुसार भूमिगत सुरुङ, विद्युत गृहको

अफ्रिकामा सुन खोज्नेहरुको हृदयविदारक कथा, जहाँ ४ सय बढीले ज्यान गुमाइसके

काठमाण्डौ । सुन देख्दा जति चमकदार र आकर्षक हुन्छ, अफ्रिकाको खानीबाट निकाल्ने कथा उत्तिकै कालो र डरलाग्दो छ । अस्ट्रेलिया र क्यानडा जस्ता देशमा आधुनिक तरिकाले सुनको उत्खनन् हुने गरे पनि अफ्रिकामा भने आज पनि पुरातन तरिकाबाटै सुन उत्खनन् गर्ने चलन छ । अफ्रिकी देशमा सुनको खानी निकै गहिरो, डरलाग्दो र खतरनाक हुन्छ । यहाँका मानिस मरुभूमिमा समेत सुन खोजिरहेका हुन्छन् । यस्ता खानीको चारैतिर डरलाग्दो मरुभूमि हुन्छ । मानिस

५ सय रुपैयाँदेखि गरेको व्यापारले ४ वटा घडेरी जोडियो

चिया धेरैका लागि लत हो। सहरका लागि त यो धेरै थोकको बहाना हो। कसैसँग भेटियो। के खाने ? सहज उत्तर हुन्छ– चिया। तलतल मेटाउने बहाना हो– चिया। चुस्की लगाउँदै एक–अर्काका कथा साट्ने बहाना हो– चिया। जसरी चिया पियक्कडहरु चुस्कीसँग गफका पत्र–पत्र खोल्छन्, चिया पकाउनेका पनि पत्र–पत्र कथा हुन्छन्। यस्तै एउटा कथा छ– ‘बिमला दिदी’को। नाम– बिमला पराजुली। ग्राहकले चिन्ने नाम–बिमला दिदी। सहरमा चिया सहजै पाइने पेय पदार्थ हो। तर, ‘बिमला

साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात

पर्सा, ७ फागुन- वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यो नाकाबाट रु. ३० अर्ब

पोखरामा जारी मोबाइल एक्सपोमा एक करोडको मोबाइल बिक्री, फोरजी मोबाइलमा ५० प्रतिशतसम्म छुट

पोखरा, ७ फागुन पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी मोवाइल एक्सपोमा शनिवार २० हजार दर्शकले अवलोकन गरेका छन । क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपोको तेश्रो दिन सम्म आइपुग्दा १ करोड बरावरको मोवाइल बिक्री वितरण भएको मोवाइल बितरक संघ पोखराका अध्यक्ष शिवराज पहारीले जानकारी दिए । मोवाइल एक्सपोमा नया मोडेलका मोवाइल, फोरजी इन्टरनेट चल्ने मोवाइल सेट र ब्याट्री टिकाउने खालको मोवाइलमा ग्राहकको भीड लाग्ने गरेको छ । मेलामा राखिएको विश्वविख्यात विभिन्न

खुल्यो हिमालय चिनी मिल, खुशी भए किसान

लहान, २६ माघ- केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिनुुहुन्छ । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उहाँ उखुखेती गर्न उत्साहित हुनुभएको हो । विगतमा नजिकमा चिनी मिल नभएका कारण उहाँलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो । मिलबाट उचित मुल्य नपाएका कारण पनि उहाँ निराश हुनुहुन्थ्यो । “कष्ट खेपेर उखु चिनी मिलसम्म पु¥याएपनि मिलले समयमा रकम दिँदैनथ्यो,” महतोले भन्नुभयो ।

नेपालको हवाई भाडा विश्वकै महँगो तर हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दो

सन् २०१६ मा अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीमध्ये सबैभन्दा बढी यात्रु बोकेर नेपाल वायुसेवा निगम नम्बर वान बनेको छ। निगमले तीन लाख ८४ हजार तीन सय २७ यात्रु ओसार-पसार गरेको छ। यो संख्या सन् २०१५ कोभन्दा एक लाख ३० हजार ६ सय ६९ ले बढी हो। सन् २०१५ मा निगमले दुई लाख ५३ हजार ६ सय ५८ यात्रुलाई सेवा दिएको थियो। नेपालको हवाई भाडा विश्वकै महँगो पर्छ। तर पनि हवाई

राँगोबाटै वार्षिक साढे तीन लाख कमाइ

तेह्रथुम, ५ फागुन । भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भँैसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । पहाडी जिल्लाका लेकाली गाउँमा घरैपिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal