तपाईं अहिले कल्चर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राष्ट्रपतिको छोरीको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च

काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्व राष्ट्रपति रामबरण यादवका नातिबिचमा सम्पन्न भएको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च भएको खुलासा भएको छ । दिवंगत कम्युनिष्ट नेता मदन भण्डारीकी जिवनसंगिनीसमेत रहेकी भण्डारी बिचारले कम्युनिष्ट हुन् । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा निर्बाचित भण्डारीले छोरीको विवाहमा निम्त्याइएका निम्तालु नै कानुनभन्दा बाहिर रहेको चर्चा चलिरहँदा लाखौं रकम भोजमा अर्च भएको तथ्य बाहिर आएको हो । कानुन त ५१ जना जन्ती

शास्त्र अनुसार यी काममा सहभागी बने पछि नुहाउनै पर्छ

हिन्दू धर्ममा शारीरिक तथा मानसिक र आध्यात्मिक स्वच्छतालाई निकै प्राथमिकता दिइन्छ । त्यसो त हिन्दू सनातनले जिवन ,जगत र मृत्यूको निकै चिन्तन मनन पनि गर्छ । शास्त्र अनुसार यी काममा सहभागी बने पछि नुहाउनै पर्छ । यदि कोही शास्त्रअनुसार आफ्नो जीवन व्यतित गर्न चाहन्छ भने, उसले पहिलो स्नान विहान ४ देखि ५ बजेको समयमा गर्नुपर्छ । दास्रो पटक मध्यान्हको समयमा र तेस्रो पटक साँझको ६ बजेपछि स्नान गर्नुपर्छ । हिन्दू

शीतल निवासमा विवाहको चहलपहल, उपहारको कष्ट नगर्न निम्तालुलाई आग्रह

काठमाडौं, माघ ३ – राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशा कुसुमको सोमबार विवाह हुँदैछ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरीको विवाह गराइदिन लाग्नुभएको हो । पूर्व राष्ट्रपति रामवरण यादवका नाति एवं सांसद किरण यादवकी छोरा अभिशेष यादवसँग निशाको विवाह हुन लागेको हो । वैवाहिक समारोह सामाजिक सुधार ऐन २०३३ भित्र रहेर गरिने शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले पठाउनुभएको निमन्त्रणा पत्रमा कुनै पनि नगद वा जिन्सी उपहार नल्याउन

राष्ट्रपतिकी छोरीको विवाहमा थोरैलाई निम्तोः जन्ती ५१ जना

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीको विवाहको तयारी पूरा भएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव जीवछ साहले विवाहको तयारी पूरा भएको जानकारी दिए । ‘निम्तो थोरैलाई गरिएको छ’, स्वकीय सचिव साहले भने, ‘विवाह सामान्य रुपमा हुन्छ ।’ निशाकुसुमको विवाह सोमबार (माघ ३ गते) गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुँदैछ। राष्ट्रपति कार्यालयले सामान्य ढंगले विवाह गर्ने बताएको छ । पूर्व राष्ट्रपतिका नाति बेहुलो बनेर

माघे संक्रान्तिको अवसरमा खाइने परम्परागत खाद्य पदार्थबाट फाइदै फाइदा

काठमाडौं । साउनमा हिलोमा पस्नु कात्तिकमा भुँई छाड्नु भन्ने थिति वसाएका पिता पुर्खाहरुले हरेक मौसम अनुसारको खानेकुराको पनि विधि बसाएका छन् नै । कुन मौसममा के खाने र के नखाने भनेर बाँधेको नियम यो वैज्ञानिक युगमा पनि स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि उत्तिकै सहयोगी रहेको पुष्टि भएको छ । हाम्रा चाडपर्वमा खाइने खानाहरु धेरै जसो स्वास्थ्यसंग जोडिएका हुन्छन् । माघे संक्रान्तिमा खाइने चाकु लड्डु पिडालु तरुल सख्खरखण्ड जस्ता कन्दमुलहरुमा पोटासियम क्यालोरी

माघ महिनाको मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – माघ महिनामा सूर्य र बृहस्पतिको शुभ प्रभाव प्राप्त हुनेछ । कर्मक्षेत्रमा रहेको सूर्यको प्रभावले अत्यन्त क्रियाशील र व्यस्त रहने तथा कर्मक्षेत्रको परीक्षणको समय हो, यो महिना । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति

लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला शुभारम्भ

चितवन – पवित्र तीर्थस्थल देवघाट धाममा रहेका तीनवटा आश्रमका पिठाधिश र तिनका प्रतिनिधिले बेनीमा बाँसको लिङ्गो ठड््याएर माघे सङ्क्रान्ति मेला शुभारम्भ गरेका छन् । गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका प्रतिनिधिसहितको सन्त, महन्त र भक्तजनको ¥याली बेनीमा पुगेर बाँसको लिङ्गो गाडिएसँगै मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलकाअनुसार मेला व्यवस्थापनका लागि चितवन, नवलपरासी र

माघ एक नजिकिदै गर्दा परम्परागत खाद्य पदार्थको माग बजारमा ह्वात्तै बढ्यो

काठमाडौं । माघ एक नजिकिदै छ । यो दिन मकर नुहाउने मात्र नभई शरीरलार्ई ठण्डीबाट बचाउने बिभिन्न परम्परागत खाद्य पदार्थहरु पनि ग्रहण गर्ने चलन छ । माघ एक नेपालका हरेक समुदायले कुनै न कुनै नाममा मनाउदै आएका छन् । माघ एक नजिकिदै गर्दा परम्परागत खाद्य पदार्थको माग बजारमा ह्वात्तै बढ्यो ,कन्दमुल र घिउचाकुको मूल्य अकाशिदा उपभोक्ताहरुको चाड महंगोमा प¥यो बिभिन्न कन्दमुलसंगै घिउ चाकुको साइनो माघ एकसंग पुरानो मानिन्छ । त्यसैले

पृथ्वीजयन्ती मनाउन सरकारलाई चौतर्फी दबाब

काठमाडौं – २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब बढेको छ । सरकारमै सहभागी राप्रपाले मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ । प्रमुख दलका शीर्ष नेतालेसमेत सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब परेको हो । पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि आइतबार सभामुखको कार्यकक्षमा बसेको पा“च दलका शीर्ष नेताको बैठकमा शीर्ष नेताहरूबीच २७ पुसमा सार्वजनिक बिदा दिने विषयमा

नेता ठाकुरले ‘दलित’सँगै बसेर भोज खाए

बारा– तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ‘दलित’ समुदायसँगै बसेर सहभोज गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरिएको ‘दलित सम्मेलन एवं दलितसँग सहभोज कार्यक्रम’मा अध्यक्ष ठाकुरले दलितसँगै बसेर भोज खाएका हुन्। दलितसँग सहभोज गर्ने क्रममा नेता ठाकुरले मुलुकको प्रमुख समस्या भनेको नेकपा एमाले रहेको आरोप लगाए। ‘वर्तमान समस्याको जड एमाले हो,’ उनले भने। सर्वोच्च अदालतले पनि संविधान संशोधनको बाटो खुला गरिदिएको अवस्थामा एमालेले त्यसको बिरोध गरेर देशमा अनावश्यक समस्या

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal