तपाईं अहिले धर्म / दर्शन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने दिन शुभ :: जानकारीका लागि पूरा पढ्नुहोला!

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । १. विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ । २. विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै

माघे संक्रान्तिमा राष्ट्रपतिको भोज, शीतलनिवासमा घ्यु, चाकु, लड्डु खुवाइन राष्ट्रपति भण्डारीले (फोटो फिचर)

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई शीतलनिवास बोलाएर भोज खुवाएकी छन् । मकर संक्रान्तिको उपलक्ष्यमा घ्यु, चाकु, लड्डु खुवाउन राष्ट्रपति भण्डारीले आज दलका नेताहरु र संवैधानिक निकायका प्रमुखहरुलाई सामुहिक रुपमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिको निम्तो मान्न मध्यान्ह २.३० बजे उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा

श्री स्वस्थानी ब्रत अारम्भ, सालीनदीमा २०३ जना व्रतमा

काठमाडौँ– उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यो मेलामा महिला पुरुष गरी २०३ जना एक महिने व्रत बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । १८८ महिला र १५ पुरुष यस वर्ष सालीनदीमा व्रत बसेको समिति अध्यक्ष राजुभाइ मानन्धरले जानकारी दिए। “चारदिनसम्म आउने व्रतालुलाई समावेश

रामबहादुर बम्जनले विश्व शान्ति पूजा गर्ने

काठमाडौं : महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन) ले ललितपुर बुङ्मतीमा विश्व शान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम आयोजना गर्ने भएका छन् । आगामी चैत ८ गतेदेखि ३० गतेसम्म उक्त कार्यक्रम आयोजना गर्न लागिएको बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङले जानकारी दिए । कार्यविनायक नगरपालिका १३ बुगल बुङ्मतीमा हुने कार्यक्रममा विश्वभरबाट भक्तजनको सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रमलगत्तै गुरु धर्म संघ विश्वका विभिन्न ६३ वटा देशका निमन्त्रणामा विश्व भ्रमणमा

अाजदेखि स्वस्थानी ब्रत सुरु

काठमाडौँ, २८ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको

वैदिक सनातन हिन्दूअधिराज्य घोषणा नगरे धर्मयुद्ध गर्ने राष्ट्रिय शिव सेना पार्टीको चेतवानी

काठमाडौं, २५पुस । राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष बिक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दु अधिराज्य घोषणा नगरिए धर्मयूद्ध घोषणा गर्ने चेतावनी दिएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष बमले धर्मयूद्धको घोषणा गरेका हुन्। उनले भने,‘धर्मयूद्ध प्रहरी र जनताकोबीचमा हुँदैन, धार्मिक गद्दारकाबिरुद्धमा हुनेछ, आर्थिक आतङ्कवादीहरूको बिरुद्धमा हुनेछ, क्रिश्चियन तस्करीकाबिरुद्धमा हुनेछ।’ कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश बिश्वकर्माले धर्मपरिवर्तन समाजको रोग भएको भन्दै यस्ता धर्म

‘मन्दिर गएको’ सपना देख्नुको अर्थ के हुन्छ?

वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ। कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ। मन्दिरको सपनालाई कसरी अर्थ्याउने? मन्दिरको सपनालाई सही

खली खाने चलनः आगोमाथि नांगो खुट्टाको नाच (भिडियो रिपोर्ट)

: काठमाडौं, पुस  । २१औं शताब्दीका मान्छे विज्ञानमा विश्वास गर्छन् । यही विज्ञानले जन्माएका विभिन्न प्रविधिले विश्वलाई एउटा साँघुरो घेरामा सीमित गरिदिएको छ । तर, कतिपय यस्ता चलन छन्, जसले आजको यो युगमा विज्ञानलाई नै चुनौती दिइरहेका छन् । जुन कुरा झट्ट सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा चलिरहेको छ । यसैमध्येको नेपाली समाजमा कमै हुने एउटा परम्परा हो, खली खाने । एक रिपोर्ट (विस्तृत भिडियोमा

मुस्लिम स्कूलको हिन्दू नाम राख्न माग

भारतको मुस्लिम बाहुल्य भएको एक गाउँको विद्यालयको नाम हिन्दू महिलाको नामबाट राख्न मुस्लिमहरुले माग गरेका छन् ।भारत त्रिपुराको उनाकोटि जिल्लाको जुबराजनगर मुस्लिम बाहुल्य भएको गाउँ हो । उक्त गाउँमा मुस्लिम किशोरीहरु पढ्ने स्कूल रहेको छ जसको नाम हिन्दू महिलाको नामबाट राख्न माग गरिएको हो । जुबराजनगरका हिन्दू महिला सुमति सूत्राधारले सन् १९९९ मा आफ्ना पतिको मृत्युपछि आफ्नो जमिन शिक्षा विभागलाई दान दिएकी थिइन् । गत डिसेम्बर २९ मा उनको निधन

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति बर्दियामा फेला, मूर्तिसहित चोरहरू पक्राउ

बर्दिया, २६ मंसिर । जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेका चोरको समूहमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । जुम्लाको चन्दननाथ मन्दिरको बुद्धको मूर्ति लिएर भागेको समूहमाथि प्रहरीले गोली चलाउदा बाँसगढी–११ का ४७ वर्षका रामबहादुर सिंहको घुडामा गोली लागेर घाइते भएको अवस्थामा पक्राउ गरेको छ । मैनापोखर बजार नजिक डेउडाकला जंगल हुँदै भाग्दै गर्दा प्रहरीले गोली चलाउँदा रामबहादुर सिंह घाइते भएको बर्दियाका प्रहरी प्रमुख एसपी भरत बहादुर

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal