तपाईं अहिले धर्म / दर्शन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

हेर्नुहोस आजको राशिफल,कस्तो छ त तपाईको आजको दिन

“ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नमः ।” श्रीसूर्य उत्तरायण शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल फाल्गुन ११ गते बुधबार, नेपाल सम्बत ११३७ सिल्लागा,सन् २०१७ फेब्रुअरी २२ तारिक कृष्णपक्ष एकादशी तिथि साँझ ७ वजेर ११ मिनेटसम्म, पूर्वषाढा नक्षत्र राती ४ वजेर २४ मिनेटसम्म, सिद्धियोग, बालवकरण, आनन्दादियोग श्रीवत्स, सूर्य कुम्भ राशीमा, चन्द्रमा धनु राशीमा । मेषः– कुनै पनि काम गर्दा इज्जत प्रतिष्ठाको

हेर्नुहोस आजको राशिफल, कस्तो छ त तपाइको आजको दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुने देखिन्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) घरेलु समस्याले

तपाईलाई पैसाको अभाव भइरहन्छ भने, यी गल्तीहरु कहिल्यै नगर्नुहोस

यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । १) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । २) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ । ३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ

पोखरामा महादेवको मूर्ती बनाउन, छ दिनमा साढे चार करोड रुपियाँ जम्मा

पोखरा, ९ फागुन – कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ती लगायतका संरचना निर्माणको उद्देश्यका साथ सुरु गरिएको महाशिवपुराण महायज्ञको छैटौँ दिन आइतबारसम्म रु चार करोड ५० लाख सहयोग प्राप्त भएको छ । पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने सोचका साथ एक सय आठ फिटको महादेव मूर्तिसहित कोट मन्दिर, सङ्ग्रहालय, शहीद स्मृति पार्कजस्ता धेरै संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिएका छन्। महायज्ञको आइतबार

पशुपतिमा सुरु भयो महाशिवरात्रिको तयारी, नौँ उप-समिति गठन

काठमाडौँ, ५ फागुन – पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौँ उप-समिति गठन गरिएको छ। पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए। विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो।

फागुन महिनाको राशिफल, हेर्नुहोस कति फलदायक छ हजुरको लागि यो महिना

मेष कुुनै विशेष कार्यमा सफलता मिल्नेछ । पारिवारिक, सन्तान एवं मित्रसुुख प्राप्त हुुनेछ । घरमा कुुनै सरसामग्री हेरफेर हुुनसक्छ । सवारीसाधनको किनबेच पनि हुुने देखिन्छ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । नवीन रोजगारीको सम्भावना छ । अभिनन्दित हुुने वा पुुरस्कार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जानेछ । वृष रोकिएका कामहरू बन्न थाल्नेछन् । हरेक काममा सफलता मिल्नेछ । दाम्पत्यजीवन सुुमधुुर रहनेछ भने श्रीमान्सँग लामो

एप्रिल २० देखी ६८ दिन सम्म सबैभन्दा अनिष्टकारी समय शुरु हुने

काठमाडौँ- अंग्रजी समय अनुसार २० एप्रिल देखि २६ जुन सम्मको समय संसारभरी नै अनिष्टकारी सावित हुने बताइएको छ । खगोलशास्त्रीहरुका अनुसार मंगल र शनि ग्रहको उल्टो चालका कारण आगामी ६८ दिन सम्म अनिष्टकारी हुने बताइएको छ । उनीहरुका अनुसार भूकम्प र सुनामी जस्ता प्राकृतिक विपत्तिको खतरा बढी रहेको छ । दि इण्डियन सबकन्टिनेन्ट अुनसार आकाश मण्डलमा गुरु चाण्डालको योग २१ फेब्रुअरी देखि २८ जुलाइ सम्म रहेको र २० एप्रिल देखि

भक्तपुरको मन्दिरबाट नागमूर्ति र चाँदीको मुकुट भयो चोरी

भक्तपुर– भक्तपुरकाे सूर्यविनायक नगरपालिका १३ साँगास्थित महादेव मन्दिरमा बिहीबार चोरी भएको छ । मेनगेटको चावी फुटाई मन्दिरमा रहेको चाँदीको नागको मूर्ति र नागमाथि लगाएको चाँदीको मुकुटसहित अन्दाजी ४ किलो चाँदी चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। अन्दाजी पाँच लाख बराबरको चोरी भएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए। घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरिएको उनले बताए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको

श्रीस्वस्थानी व्रतकथा सकिएसगैँ शालिनदिमा बिहानै यस्तो भिड

काठमाडौँ – हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरियो । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन आज गरिँदै

काठमाडौँ, २८ माघ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal