तपाईं अहिले शिक्षा सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एसएलसीको प्रमाणपत्र एक हजारमै पाउनुहोस्

विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनबहादुर थापा मगरलाई पक्राउ गरेपछि प्रहरी एसएलसीको नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसम्म पुग्न सफल भएको हो । सो गिरोहले एसएलसीको प्रमाणपत्र चाहिने भन्दै आउनेलाई १ हजार रुपैयाँ लिई सहजै बनाइदिने गरेको थियो । गिरोहले नक्कली प्रमाणपत्र बनाएर विदेश जाने सोझा कामदारका लागि एसएसली पास गरेको धेरै प्रमाणपत्र

रित्तै भए मेडिकल कलेज

एमबीबीएस पढ्ने विद्यार्थीले खचाखच हुनुपर्ने यो समयमा मेडिकल कलेजहरूमा विद्यार्थी नपुगेर कन्तविजोक भएको छ।पोखराको चर्चित गण्डकी मेडिकल कलेजमा अहिलेसम्म एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्। विद्यार्थी भर्ना नभएपछि त्रिवि अन्तर्गत पर्ने कलेजलाई समस्या पर्ने देखिएको छ।यो खबर आजको नेपाल समाचार पत्रबाट लिएका हौ। यो बेला भर्ना भएर पढाइ हुनुपर्ने अवस्थामा शून्य विद्यार्थी भएपछि के गर्ने भन्ने विषयमा कलेज अलमलमा परेको छ। मंसिर १ गतेदेखि पठनपाठन हुने तयारीमा बसेका त्रिवि

चीनले नेपालमा खोल्ने भयो महत्वपूर्ण कार्यालय

काठमाडौँ, २ पुस । चीनको चिनियाँ विदेशी भाषा प्रकाशन र वितरण विभागको सहयोगमा काठमाडौँमा चिनियाँ पुस्तक केन्द्र स्थापना हुने भएको छ । सो विभागले अन्तर्राष्ट्रियस्तरमा स्थापना गर्न लागेको यो चौथौँ केन्द्र हो भने दक्षिण एसियामा पहिलो केन्द्र हो । चीनका आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विविध पक्षलाई जानकारी गराउन र नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सो केन्द्र स्थापना गर्न लागिएको हो । डिल्लीबजारस्थित चीन अध्ययन केन्द्रको हातामा स्थापना गर्न लागिएको

कक्षा ११ को नजिता प्रकाशित, ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड (तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद) ले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ। परीक्षामा ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । बोर्डले विहीबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ २ लाख ६६ हजार एक सय तीन जना सहभागी भएका थिए । ती मध्ये एक लाख ३६ हजार ६ सय ६५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । ३३

कक्षा ११ को नतिजा सार्वजनिक हुँदै,

भक्तपुर – गत जेठमा सञ्चालित कक्षा ११ को नीयमित तर्फको नतिजा बिहीबार सार्वजनिक हुँदै छ । परीक्षामा २ लाख ६१ हजार ४ सय ३१ परीक्षार्गी सहभागि भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षामा आँशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए । आँँशिकको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको थियो । गत बर्ष सम्म नीयमित र आँशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो

आजबाट भक्तपुर पूर्णसाक्षर जिल्ला घोषित हुने

मंसिर २७, भक्तपुर । देशका ७५ जिल्लाहरु मध्यमा बिसौं साक्षर जिल्लाको रुपमा भक्तपुरले स्थान बनाउन सफल भएको छ । गाविस रहित बनेको भक्तपुर जिल्लाको ६ वटै नगरपालिका पूर्ण साक्षर भएपछि आज मंसिर २७ गते आइतबारका दिन भक्तपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, अनन्तलिङ्ेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका, नगरकोट नगरपालिका र चाँगुनारायण नगरपालिका पूर्णसाक्षर नगरपालिका घोषणा

१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर

१७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् । क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा काम गर्छन् र उनले पुस्तक पनि निकालिसकेका छन् । उनी पाइलटको लाईसेन्स समेत लिदैँछन् । मोसे आफ्नो जीवन सधैँ कम उमेर हासिल गरेको

तरकारीवालीलाई स्नातकोत्तरसम्म छात्रावृत्ति

तरकारीवाली गोरखाकी कुशुम श्रेष्ठले स्नातकोत्तर तहसम्म निःशुल्क छात्रवृत्ति पाएकी छन्। कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गरेको हो। त्यस्तै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरिएको हो। शिक्षण शुल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा पपुलर मल्टी मिडीयाका अध्यक्ष शक्ति बल्दव

सरकारी कर्मचारी र शिक्षकका छोराछोरी अब सरकारी विद्यालयमा नपढाए तलब चट |

काठमाडौं । सरकारी तलब भत्ताखाने सरकारी कर्मचारी र शिक्षकहरुले अनिवार्यरुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । सरकारले यसो नगरिए सरकारी कर्मचारी र शिक्षकलाई कारवाही हुने गरी शिक्षा ऐन संशोधन गर्दैछ । शिक्षा ऐन संशोधनसँगै सरकारी तलब र सुविधा लिने कर्मचारी वा शिक्षकले आफ्ना सन्तान सरकारी विद्यालयमा नपढाए उनीहरुलाई कारवाही तथा तलब सुविधासमेत कट्टा हुनेछ । शिक्षा मन्त्री धनीराम पौडेलका अनुसार सरकारले शिक्षा ऐन संसोधनपछि सरकारी कर्मचारीका छोरा छोरीलाई अनिवार्य सरकारी विद्यालयमा

कक्षा १२ को परीक्षाफल प्रकाशित (यसरी हेर्नुहाेस् नजिता)

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान वाहेकका विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो। परिषका अनुसार सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए। यि विषयका तीन लाख विद्यार्थी परीक्षामा सहभागी थिए । विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal