तपाईं अहिले कला/मनोरञ्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बण्ठेको पोष्टर र गीत सार्वजनिक

ऐतिहासिक – साँस्कृतिक कथा बस्तुमा बनाएको ब्यवसायिक कथानक चलचित्र बण्ठेको पोष्टर र Love Song You-Tube मार्फत सार्वजनिक गरिएको छ । “ कुन गित गाउँ म तिम्रो लागी ” शिर्षकको गीत र पोष्टरले यु–ट्युबमा प्रवेश पाएसँगै फिल्म प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म युनिटले जनाएको छ । आदिवासी जनजाती समुदायको अनि सिमान्तकृत माझी जातीको कथालाई कलात्मक ढंगले पर्दामा उतारिएको चलचित्र पोष्ट प्रड्कशनको काम भइरहेको र ट्रेलर पनि सार्वजनिक गरिने स्रोतले बतायो ।

अर्को ठूलो उपाधि नजिक तेरिया; यसरी गर्नुहोस् भोट

बुटवलकी तेरिया फौजा मगर भारतमा फेरि अर्को उपाधि नजिक छन्। सन् २०१२ मा भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रशारित डान्स रियालीटी सो डीआइडी ३ को विजेता भएकी तेरिया अर्को रियालिटी सो झलक दिखलाजाको फाइनल पुग्दै अर्को ठूलो उपाधि नजिक पुगेकी हुन्। माघ ८ गते हुने फाइनलमा तेरियालाई जिताउन यतीबेला फेरि नेपालीहरू जुटेका छन्। अहिले बुटवलसहित अधिकांश सहरमा तेरिया जिताऔं अभियान चलाइरहेका छन्। उनीहरूले तेरियालाई अहिले फेरि नेपाली नागरिकको साथ र

फरक कथा बस्तु फरक एक्सनले भरिएको नेपाली चलचित्र “मेरी कुशुम”छिटै रिलिज गर्ने तयारीमा

सुटिंग सकिएर रिलिज हुनुपूर्व नै नेपाली चलचित्र मेरी कुशुमको चर्चा अचेल कलिउडमा निकै हुन् थालेको छ ,फरक कथा बस्तु फरक एक्सनले भरिएको नेपाली चलचित्र मेरी कुसुम पोखराका विभिन्न रमणीय दृश्य संगै म्यादीका भित्री गाउहरुमा सुटिंग गरिएको थियो l धेरै जस्तो दृश्यहरु हेलिकप्टर र ड्रोन क्यामराबाट छायांकन गरीएकोले दर्शकहरुले यो चलचित्रमा अहिलेसम्मकै फरक स्वाद भेट्ने चलचित्र क्षेत्रका जानकारहरुको विश्लेषण छ l आउदो बैशाख  महिनामा रिलिज गर्ने तयारी गरीरहेको निर्माणपक्षले रिलिज पनि देश

तेरिया भन्छिन : ‘नेपाल र नेपालीको नाम यसअघि डिआइडी जितेर विश्वसामू चिनाउने अवसर पाएकी थिएँ । अहिले दोश्रोपटक पनि त्यसैगरी नेपालको नाम उच्च गर्ने अवसर पाएकी छु

माघ , २०७३ भारतीय टेलिभिजन च्यानल जिटिभीको अत्यन्तै लोकप्रिय डान्स रियालिटी सो सन् २०१२को ‘डिआईडी सिजन ३’ की विजेता बन्न सफल बुटवल नजिकै रुद्रपुरकी १४ बर्षकी नेपाली चेली तेरिया फौजा मगर फेरी भारतको अर्को टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजामा पनि फाइनलमा पुगेकी छिन् । आउने शनिवार जनवरी २१ तारीखका दिन हुने ग्य्राण्ड फाइनलमा भिडन्त गर्न लागेकी नेपालकी तेरिया फौजा मगरलाई जिताउनका लागि शुरु गरिएको ‘तेरिया जिताऔं

लाखौँ भोट दिँदा पनि किन बढ्दैन तेरियाको स्कोर ? धेरै नेपाली अचम्मित

माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर्दा पनि उनको स्कोर १०% बाट नबढेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् | कतिपयले यस बिषयमा नकारात्मक टिप्पणी समेत गरेका छन् | लाखौँ नेपालीको भोट पाउँदा पनि तेरियाको स्कोर नबढ्नु कि त भारतिय टिभीको छल हो कि त तीनै प्रतिष्पर्धीले समान रुपमा

यस्तो छ हलिउड र बलिउडका कलाकारसँग काम गरेका यमबुद्वको म्यूजिक भिडियो

काठमाडौं । र्यापर गायक यमबुद्वले हलिउड र बलिउड कलाकारहरुसँग पनि काम गरेका थिए । बलिउड गायिका नेहा कक्कड र हलिउड र्यापर चिंगी र ब्रिटिसका र्यापर टोनीसँगै यमबुद्वले ‘नाचना’ बोलको गीतमा गायनका साथै अभिनय पनि गरेका छन् । सामाजिक सञ्जालमार्फत केही पहिला उनले नेपाली गीत संगीतलाई विदेशमा पनि चिनाउने कोशिस गरेको छु भनेका थिए । विदेशी कलाकारसँग काम गर्न पाउँदा उनले नेपाल र नेपालीकै लागि गर्वको विषय भएको बताउने गरेको उनका

‘मेरी बास्सै’मा खड्काजीकी श्रीमती बनेकी मञ्जु प्रियंका चोपडाको फिल्ममा

प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली सिनेमा पौवाका लागि मुख्य अभिनेत्रीमा सिक्किमी मन्जु क्षेत्री अनुबन्धित भएकी छन्। ‘द टेलिग्राफ इन्डिया’को उनी अडिसन पास हुँदै फिल्मका लागि छनौट भएकी हुन्। केही दिन अघि उनले प्रियंकाको कम्पनी पर्पल पेबलले फोनबाट उनलाई यसको जानकारी दिएको हो। मन्जुले प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन्। पर्पल बेबलको प्रमुखमा अहिले प्रियंकाकी आमा मधु छिन् । यो नेपाली र सिक्किमे प्रोजेक्टलाई पाखी ए टाएरेवालाले

‘तेरिया जिताऔं’ तेरियालाई ‘झलक दिखलाजा’मा जिताउन अभियान सुरु

सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी-३ को विजेता बन्दा वुटवलकी तेरिया मगरले नेपालीको खुबै साथ पाइन् । नेपालीको भोट र उनको मिहिनेतले उनलाई यो उपाधी दिलायो । यसपछि, तेरिया विश्वमा रहेका नेपालीमाझ लोकप्रिय बनिन् । उनै, तेरिया फेरि पनि अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छिन् । जनवरी २१ मा यो शोको भव्य फाइनल हुँदैछ । तेरिया फाइनलमा पुगेपछि उनलाई

फिल्म फेयर अवार्डमा दंगल भयो अब्बल,आमीर र आलियालाई उत्कृष्ट नायक नायिकाको अवार्ड

फिल्म फेयर अवार्डको ६२ औ संस्करणमा बलिउड फिल्म दंगलले उत्कृष्टता साबित गरेको छ ।शनिबार बेलुकी भएको कार्यक्रममा फिल्म दंगलले उत्कृष्ट फिल्म ,निर्देशक र अभिनेता गरी तिन वटा मुख्या बिधाको अवार्ड जितेको हो ।दंगल फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाउदा निर्देशक नितेश तिवारीले उत्कृष्ट निर्देशकको अवार्ड र अभिनेता आमीर खानले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन ।अभिनेत्री तर्फको अवार्ड चाही आलिया भट्टले फिल्म उड्ता पन्जाब बाट पाइन ।अवार्ड बितरण कार्यक्रलाई शाहरुख खान,करण जोहर

सौगात–दयाहाङको ‘लप्पन छप्पन’ ट्रेलर (भिडियो) र पोस्टर सार्वजनिक

फिल्म ‘लप्पन छप्पन’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। ‘लुट’बाट चम्किएका सौगात मल्ल, दयाहाङ राईका अलावा छड्के, बधशालाजस्ता फिल्मका अभिनेता अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय गरेका छन्। मुकुन्द भट्ट निर्देशित फिल्मको छायाँकार पुरुषोत्तम प्रधान हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन्। फिल्म चैत ११ गते रिलिज हुनेछ। भिडियो  

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal