तपाईं अहिले कला/मनोरञ्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मनिषा कोइराला: अब चाडैँ नै आमा बन्न चाहन्छु

क्यान्सरको लडाईं जितेपछि मनिषा कोइराला एक नयाँ जीवन सुरु गर्ने तयारीमा छिन् । ९० को दशककी यी नायिकाले चाँडै नै एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार्ने बताएकी छिन् । एक पत्रिकाले दिएको जानकारी अनुसार मनिषाले छोरीलाई नै आफ्नो सन्तान बनाउनेछिन् । यसमा मनिषाले आउँदो डिसेम्बरसम्म आफ्नो जीवन पूर्ण रुपमा सेटल हुने बताएकी छिन् । उनी भन्छिन्, ‘म निकै लामो समयदेखि तनावमा थिएँ तर अब सबै कुरा ठिक हुने समय आएको छ

मनिषा भन्छिन्ः चाँडै आमा बन्छु, नयाँ जीवन थाल्छु

क्यान्सरसँगको लडाई जितेपछि अभिनेत्री मनिषा कोइराला आफ्नो जीवनमा नयाँ रंग भर्ने प्रयास गर्दैछिन् । बलिउडमा कम ब्याक गर्ने तयारी गरिरहेकी उनले हालै एउटा अन्तरवार्तामा आफ्नो अर्को योजनाको पनि खुलासा गरिन् । मनिषाको नयाँ योजना हो, आमा बन्ने । त्यसो त श्रीमान सम्राट दाहालसँग उनको सन् २०१२ मै छोडपत्र भइसकेको छ । त्यसो भए कसरी आमा बन्नेछिन् त उनी ? मनिषाका अनुसार उनी चाँडै नै एक बालिकालाई धर्मपुत्री बनाउने तयारीमा छिन्

साईली भने बुढाको यादमा रुदै,माईली चाहिं अर्कै केटासंग झुम्दै (हेर्नुहोस भिडियो सहित )

अहिले बजारमा चर्चा छ त केवल साईलीको। श्रीमान विदेशिएको पिडामा साइली आँशु झार्दै बस्छिन तर गायक टिका र अबुनको गीतमा भने माइली अर्कै केटा संग रमाउदै गरेको देखिएको छ। सोहि गीतका कारण अहिले साइली मात्र नभएर माइली पनि चर्चामा रहेकी छिन। उक्त गीतमा एक युवक उनलाई भगाउने दाउ गरिरहेका छन। टिका दाहाल र अबुन पाण्डेको आवाजमा रहेको सो गीतमा माइलीको रुपमा पार्वती राई रहेकी छिन भने आर्का मोडल सुनिल गुरुङ

अभिनेत्री फरिदा जलालको मृत्युको खबर सोसल मिडियामा भाइरलपछि, उनको जवाफ

फाल्गुन १०, २०७३- ट्वीटरमा आइतबार राति भारतीय अभिनेत्री फरिदा जलालको मृत्युको अफवाह ट्रेन्डिङमा आयो । यो झूटो खबर कतिसम्म छायो भने, फरिदाले आफू जीवितै छु भनेर अन्तरवार्ता नै दिनुपर्‍यो । उनले भनिन्, ‘पहिले त मलाई यो सबै ठट्टाजस्तो लाग्यो । त्यसैले पनि सुरुमा खासै मतलब दिइनँ । तर जब मेरो मोबाइलमा लगातार फोन आउन थाल्यो, त्यसपछि भने मैले आफू जिउँदै छु भन्नुपर्‍यो ।’ यति बेला भने यी ६७ वर्षीयाबारे त्यस्तो

निश्चल बस्नेत भन्छन् – लुट २ हेर्न दर्शकहरु आतुर छन्

काठमाडौं : पाँच बर्ष पहिले नेपाली फिल्म बजारमा मन्दी छाइरहेका बेला फिल्म क्षेत्रमा नै सनसनी मच्चाउने गरी एउटा नयाँ फिल्म आयो। मौलिक नेपाली शैलीको भनिएको उक्त फिल्म थियो – लुट। निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट’ले नेपाली फिल्म बजारलाई राम्रैसँग तताउन सफल भयो। फिल्म रातारात सुपरहिट भयो। फिल्म ‘लुट’ले नेपाली फिल्मको परम्परागत ढाँचा नै परिवर्तन गरी नयाँ शैलीमा प्रस्तुत भयो जुन दर्शकले पनि मन पराइदिए। नेपाली फिल्मको स्तर माथि उठाउन त्यस

‘ठमेल बजार’ गीत युटुबमा १ करोड पटक हेरियो

काठमाडौं – प्रतिक्षित चलचित्र ‘लुट २’को आइटम गीत बढि पटक हेरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लुट २’मा समावेश यो गीतले ४ महिनामै यति धेरै दर्शक पाएके हो ।कालिप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर रहेको यो गीतमा एलिसा राइले आइट गरेकी छन् । यस अगाडि ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’ले यु ट्युवमा यो रेकर्ड राखेको थियो । निश्चल बस्नेत

सुन साईंली गीतको जवाफ गीतबाटै फर्काइन् प्रिया गुरुङले (हर्नुहोस्, भिडियो सहित)

फागुन ९ गते– पछिल्लो समयमा परदेशीको मर्म बोकेको गीत सुन साईंली निकै हिट भैरहेको छ । यो गीत आइसकेपछि थुप्रै चर्चा परिचर्चा पनि हुन थालेका छन् । यही गीत सुन साईंलीको पोखराकी प्रिया गुरुङले गीतमार्फत् नै जवाफ दिएकी छिन् । पोखराको विग एफएमद्धारा आयोजित सातौं विग आइकनका क्रममा चितवनका सागर आले र प्रियाले यो गीत गाएका हुन् । हेर्नुहोस् भिडियोः

अभिनेत्री श्वेता खड्का बन्ने भइन् दयाहाङको ‘कान्छी’

अभिनेत्री श्वेता खड्काले बनाउने नयाँ फिल्मको नाम ‘कान्छी’ राखिएको छ । ‘कान्छी’ मा श्वेताको जोडीको रुपमा अभिनेता दयाहाङ राई प्रस्तुत हुँदैछन् । आकाश अधिकारीले निर्देशन गर्ने फिल्मको आगामी बर्षदेखि छायाँकन सुरु हुनेछ । ‘कोहिनूर’ पछि श्वेताले निर्माण गर्न लागेको ‘कान्छी’ नारी प्रधान फिल्म हुने बुझिएको छ । यद्पी उनले फिल्मबारे थप जानकारी खुलाएकी छैनन् । यम थापाको स्क्रिप्ट रहेको फिल्ममा श्वेता नै शिर्ष कान्छीको भूमिकामा प्रस्तुत हुनेछिन् । फिल्मको सम्पूर्ण

करणसगँ काजलको बढ्दो दुरी

फाल्गुन ९, २०७३- कुनै बेला थियो, निर्देशक तथा निर्माता करण जौहर आफ्ना फिल्ममा प्राय: नायिका काजोललाई छुटाउँदैनथे । अझ उनैले नै शाहरूख खान र काजोलको जोडीलाई ‘ग्लोरिफाई’ गराएका थिए । पारिवारिक तहसम्म राम्रो भएको दुवैबीचको सम्बन्ध पछिल्लो समय आएर तिक्ततापूर्ण भएको छ । हालै आफ्नो अटोबायोग्राफी ‘एन अनसुइटेबल ब्वाई’ मा पनि करणले काजोलसँगको सम्बन्धबारे प्रस्टै लेखिदिएका छन्, ‘काजोलसँग सम्बन्ध अब कहिल्यै गाँसिनेछैन ।’ उक्त पुस्तक सार्वजनिक भएपछि घटनाले झनै उग्र

साइली को शिर्षकमा फिल्म बन्ने

पछिल्लो समय भाइरल नै भईरहेको गीतमा पर्छ ‘साइली’ । नेपालको प्राय युवा विदेशिएको यो अवस्थामा नेपाली एक मध्यम वर्गीय जोडीको कथा यसमा देखाइएको छ । आफ्नो युवा अवस्था विदेशमा परिश्रम गरेर आर्जन गरेको कमाइको भर बुढेसकालमा पर्नु पर्ने अवस्था यसमा चित्रण गरिएको छ । हेमन्त राणा स्वर रहेको यस गीतमा शब्द र संगीत कालीप्रसाद बास्कोटाको रहेको छ । गौरव पहाडी र मेनुका प्रधानको अभिनय रहेको ‘साइली’ बोलको भिडियोलाई हेमन्तले नै

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal