तपाईं अहिले स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चैतदेखि सुर्ती–चुरोट बेच्न छुट्टै पसल चाहिने

काठमाडौँ– सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ। बीहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै दर्ता र छुट्टै पसलको व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्री गगन थापाका अनुसार फागुन मसान्तभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न आन्तरिक राजस्व कार्यालयबाट सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलमा मात्र

के कारणले हुन्छ नवजात शिशुमा जण्डिस ? : डा. कृष्णप्रसाद पौडेल, यसो भन्छ्न

डा. कृष्णप्रसाद पौडेल:विलिरुबिनको मात्रा धेरै भई नवजात शिशुमा देखिने जण्डिस वा पहेंलोपनालाई नियोनेटल हाइपर विलिरुबिनेमिया वा नियोनेटल जण्डिस भनिन्छ । यो सामान्य वा फिजियोलोजिक तथा असामान्य वा प्याथोलोजिकल गरी दुई प्रकारको हुन्छ । वयस्कको रगतमा सामान्यतः बिलिरुविनको मात्रा १ मिलिग्राम प्रतिडेसिलिटर हुन्छ भने २ मिलिग्राम प्रति डेसिलिटरभन्दा धेरै भयो भने जण्डिस भएको मानिन्छ । सामान्यतयाः महिना पुगेका शिशुमा एक चौथाइदेखि सयकडा ५० प्रतिशत र महिना नपुगेका शिशुमा त्योभन्दा पनि बढी

यस्ता छन, पिसाब रोक्दा स्वास्थ्यमा पर्ने ७ गम्भिर खतरा

एजेन्सी । पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त रु आउनुहोस् थाहा पाउनुहोस् १. मानिसहरु पिसाब केही मिनेटका लागि या लामो

अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका

–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । –दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । –घ्यूकुमारीमा छालासम्बन्धी अनेक

चुरोट सेवनभन्दा हानिकारक हुनसक्छ यी ५ बानी

चुरोट तथा मद्यपान नगर्दा हामी ठान्छौ, ‘मेरो बानी राम्रो छ ।’ तर, हाम्रो दैनिक जीवन-यापनको क्रममा यस्ता बानीलाई पनि अंगालिरहेका हुन्छौ, जुन खराब लत भन्दा फरक हुदैन । त्यस्ता आनीबानीले हाम्रो स्वास्थ्यलाई मद्यपान-धुमपानले जतिकै नोक्सान पुर्‍याइरहेको हुन्छ । यस्ता बानीले हाम्रो मुटुमा असर पुर्‍याउन सक्छ, कोलोस्टर बढाउन सक्छ, रक्तचाप र मधुमेहको जोखिममा पार्न सक्छ । त्यसैले यस्ता खराब बानीवाट छुटकारा पाउनका लागि एक स्वास्थ्यबर्द्धक दैनिकीलाई फलो गर्न आवश्यक हुने चिकित्सकहरुको

चामात्कारिक अौषधि हो आँपको पात, कुन रोग लाग्दा खाने ? (विधिसहित)

एजेन्सी । हाम्रो घर वरिपरि अायूर्वेदिक उपयोग हुने विभिन्न झारपातहरु भएपनि हामीलाई कुन रोग लाग्दा कसरी खाने भन्ने ज्ञान नहुँदा त्यसै खेर गइरहेको हुन्छ । त्यस्तै अाज हामी तपाईलाई त्यस्तै अायूर्वेदिक वस्तुको बारेमा जानकारी गराउँछौं जसले एउटा गम्भीर रोगलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ । आँपको पातले पनि मधुमेह जस्तो खतरा रोगीहरुलाई लाभदायी हुन्छ । मधुमेह अर्थात डाइबिजिज हेर्दा सजिलै थाहा नपाउन रोगमध्ये एक हो । शरीरमा चिनीको मात्रा बढी भयो

काजु खानुस्, डिप्रेसन भगाउनुस्

काठमाडौँ । आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ । किन हुन्छ डिप्रेसन ? कुनै पनि काममा मन नलाग्नु, अरुची,कुनै पनि कुराले खुशी नहुनु र दुःखको अनुभूति पनि

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ। प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ। त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ।  प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। शिक्षा मन्त्रालयका अनुसार अब स्थापना हुने मेडिकल कलेजको

चिन्ता नगर्नुस.. बिना अप्रेसन मात्र ७ दिनमा किड्नीमा भएको पत्थरीबाट यसरी छुट्कारा

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धतीद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ? आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीको पत्थरी ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ । आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किडनीमा भएको

जान्नुहोस् कस्ता व्यक्तिले खानुहुँदैन कागती, फाइदामात्रै होइन, बेफाइदा पनि गर्छ कागतीले

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष पनि हुन्छ। त्यसैगरी शरीरबाट विषाक्त हटाउने, छालाको सुन्दरता कायम गर्नेलगायत अन्य फाइदाका लागि प्रयोग गरिने अनमोल कागतीले हाम्रो शरीरमा विभिन्न किसिमका साइडइफेक्टहरू पनि ल्याउन सक्दछ। बुझ्नुपर्ने कुराहरू सर्वप्रथम त, कागती भनेको एकदमै अम्लीय तत्व हो, मतलब

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal