तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपालले अब एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

आइसीसीको नयाँ सेड्युलका कारण नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।सुरूमा चार टेष्ट राष्ट्रसहित ८ देश खेल्ने तय भएको थियो। तर हङकङ र युएईले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसीसीले टेष्ट खेल्ने राष्ट्र मात्र सहभागी गराएर प्रतियोगिता खेलाउने भएको छ। हंङकङ र युएईसहित नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा अब पाँच टोलीको मात्र सहभागिता रहनेछ। प्रतियोगितामा अब भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३

इमर्जिङ कपको मिति तोकियो, मार्च १५ देखि सुरु

काठमाडौं- नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ। एसियाबाट टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा एसोसिएट सदस्यमध्येबाट नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ र अफगानिस्तान गरी आठ टोलीबीच मार्च १५ देखि २६

कतारमा पाँचौ एसियन फुटवल प्रतियोगिताको तालिका सार्वजनिक

फाल्गुन , २०७३- कतार फुटवल एशोसियसन (क्युएफए)ले कतारमा कार्यरत आप्रबासी समुदायलाई लक्षित गर्दै आयोजना गर्दै आएको ‘पाँचौ एसिएन फुटवल प्रतियोगिता’को खेल तालिका शनिबार सार्वजनिक गरेको छ । क्युएफएका अनुसार खेल फेव्रवरी २३ देखि मे ५ सम्म हरेक साता बिहिवार र शुक्रबार हुनेछ । उसले कतारको ए डिभिजन टिमबीच हुने ‘अमिर कप’सँगै प्रतियोगितालाई लगेको हो ।प्रतियोगितामा १२ देशका समुदायस्तरका फुटवल टिम सहभागी छन् । समुह ‘ए’ मा इन्डोनेसिया, लेवनान, जोर्डन, भारत,

पाकिस्तानी क्रिकेटर अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौं, ९ फागुन(एजेन्सी) । पाकिस्तानी क्रिकेटर शाहिद अफरिदिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । निकै आक्रामक शैलीका लागि परिचित अफरिदिले टेस्ट र वनडेबाट पहिले नै सन्यास लिइसकेका छन् । उनले अहिलेसम्म टी–ट्वान्टीमा मात्र खेलिरहेका छन् । ३६ वर्षीया अफरिदिको क्रिकेट करिय २१ वर्षको रह्यो । उनले आफ्नो अन्त्रराष्ट्रिय क्रिकेट करियरमा २७ टेस्ट म्याच खेले जसमा उनले १ हजार १ सय ७६ रन बनाए । उनको सबैभन्दा ठूलो स्कोर

इङ्ल्यान्डका तीब्र बलर मिल्सको ५० लाखबाट सुरु भएको बोली १२ करोडमा टुंगियो

इङ्ल्यान्डका तीब्र बलर टाइमल मिल्स इण्डियन प्रिमियर लिग(आइपिएल) को दोस्रो महंगो खेलाडी बन्न पुगेका छन्। उनलाई बेङ्लोरमा जारी आइपिएल–१० को लिलामीमा बेङ्लोरले १२ करोड भारतीय रुपैयाँमा किनेको छ। मिल्स आफ्नै देशका बेन स्टोक्सपछि दोस्रो महंगा विदेशी खेलाडी बन्न पुगेका छन्। कोलकात्ता नाइटराइडर्सले उनका लागि १० करोड रुपैयाँको बोली लगाएको थियो। तर, त्यसलाई उछिन्दै बेङ्लोरले १२ करोडमा उनलाई अनुबन्धित गर्यो। बेन स्टोक्सका लागि पूणेले १४ करोड ५० लाख रुपैयाँ खर्चेको छ।

मेसीले गरेको २ गोलले जोगियो बार्सिलोना

च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी(पिएसजी) सँग ४–० को नमिठो पराजय भोगेको बार्सिलोनाले घरेलु लिगमा उत्कृष्ट पुनरागमन गरेको छ। स्टार स्ट्राइकर लिओनल मेसीले २ गोल हानेपछि बार्सिलोनाले ला लिगाअन्तर्गत आइतबार राति लेगानेसलाई २–१ गोलले पराजित गर्यो। मेसीले खेल सुरु भएको ४ मिनेटमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, रेलिगेशन उन्मुख लेगानेसका लागि ७१ मिनेटमा उनाई लोपेजले गोल फर्काएपछि बार्सिलोना दबाबमा देखिएको थियो। धन्न ९० मिनेटमा पाएको पेनाल्टीको

बंगलादेशको क्लबलाई मनाङले हरायो;नेपालको विजयी सुरुवात

बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबलाई दुई गोलले हराउदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । ओलावाले आफिज र बिशाल राइको गोलमा मनाङले प्रतियोगिताको दोस्रो दिन जित हासिल गरेको हो । पहिलो हाफमा गोल गर्ने मौका गुमाएपनी खेलमा अग्रता भने मनाङले लिएको थियो । दोस्रो हाफमा रोहितले सुरु गरेको काउन्टर एट्याकमा रोहितको राम्रो पासलाई सदुपयोग गर्दै करिब २५ यार्डबाट मोहमडनका किपरमाथी बाट चिप

न्युजिल्याण्डसँगको पहिलो एक दिवसीयमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फागुन ८ – न्युजिल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको छ । ह्यामिल्टनमा भएको रोमाञ्चक खेलमा जितका लागि पाएको २ सय ८ रनको लक्ष्य दक्षिण अफ्रिकाले खेल सकिन १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । वर्षाले सयममै सुरु हुन नसकेपछि ३४ ओभरमा छोट्याइएको खेलमा दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ओभरमा १२ रनको खाँचो थियो । तर टिम साउथीले कसिलो बलिङ गर्न नसकेपछि दक्षिण अफ्रिकाका

सरकारद्धारा विश्व पृथक धाविका मीरा राईलाई सम्मान

काठमाडौँ। सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए । राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि

सरकारद्धारा विश्व पृथक धाविका मीरा राईलाई सम्मान

काठमाडौँ। सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए । राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal