तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इन्डोनेसियामा ९ नेपाली पक्राउ (नामसहित)

काठमाडौं – इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा भिसा एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ । मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो । मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा विश्वराम खड्का, रभु पुन,

वैदेशिक रोजगारमा नारकीय जीवन: चारजनाको उद्धार

काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखाले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा धमानीकुमार सहनीसहित महोत्तरीका रवीन्द्र सहनी, वीरेन्द्र सहनी र नवलपरासीकी मालती ठकुरीलाई उद्धार गरी सोमबार नेपाल फर्काएको छ । उद्धार गरी ल्याइएका कामदारले आफूहरूले वैदेशिक रोजगारीमा अमानवीय व्यवहारको सामना गर्नुपरेको गुनासो गरेका छन् । ‘कामदारलाई मानवीय व्यवहार देखाइएन, खाना समयमा खान दिइएन, काम गर्न नसक्दा पनि घिसारेर लैजान्थ्यो’, धमानीकुमारले भने, ‘अहिले पनि दुबईको प्लेक्स कम्पनीमा सयभन्दा बढी नेपाली कामदारले धेरै कष्ट बेहोरेका छन्

हंङकङमा बाबुराम पत्नी हिसिलाको गाइजात्रेताल, प्रमुख अतिथि बनेर गएको मंचमै यस्तो हर्कत(फोटोफिचर सहित)

आयोजकले अतिथीको रुपमा मञ्चमा आमन्त्रित गरेको प्रमुख अतिथी नै जब कार्यक्रम स्थलमा निदाँउछ तब आयोजक र त्यहाँ सहभागी दर्शकको हृदयमा ति अतिथी प्रति कस्तो भाव पैदा हुन्छ होला ? निश्चय नै तिनलाई आयोजक र दर्शक,स्रोतालाई हाँसोको पात्र बनाँउछन र उडाँउछन । हो,हङकङमा यस्तै हाँसोको पात्र बनेकी छिन नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईको जीवन संगिनी । पूर्व पर्यटनमन्त्री हिसिला यमीले बेला बेलामा रमाइलो गाइजात्रा देखाउछिन । यस्तै गाइजात्रा देखाएकी

अमेरिकामा नेपाली चेली रिनाको हत्या ,आरोपी उनका पति भारतीय मूलका जादव पक्राउ ,अदालतको सुनुवाई जारी

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या भएको समाचार छ l उनि मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ l र ,उनलाई भुत्ते हतियार द्वारा बलपूर्वक हिर्काएर मारिएको ठहर चिकित्सा अनुसन्धान परिक्षण अधिकारीले गरेका छन् l हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार उनलाई मारिएको भोलि पल्ट आफु बस्ने घर नजिकै बारीमा उनको लास फेला पारेको थियो l उनको

युएईमा ६ जना पाकिस्तानीद्धारा एक नेपाली महिला बलत्कृत

अशोक थापा, साझा खबर , शुक्रवार, पुस २२, २०७३ ; युएईको अजमान प्रान्त स्थित अजमान भन्ने ठाउँमा नाम तथा ठेगाना नखुलेकी अन्दाजी ३० बर्षकी नेपाली महिला ६ जना पाकीस्तानीद्धारा बलत्कृत भएकी छिन । दोषीहरुलाई थप अनुसन्धानको लागी प्रहरीले हिरासतमा लिएको छ भने घट्नाको थप जानकारी आउन बाँकी रहेको छ ।

जापानमा कार्यरत कामदारहरुलाई खुसीको खबर, प्रधानमन्त्री आबेले दिए तलब बढाउन निर्देशन

टोकियो । प्रधानमन्त्री शिन्जो आबेले पछिल्लो केही वर्षको आफ्नो नीति अनुरुप यो वर्ष आफ्ना कर्मचारहिरुको तलब सुविधा बढाउन विभिन्न व्यापारकि संस्थाका प्रमुखहरुलाई आग्रह गरेका छन् । बिहीबार विभिन्न उद्योगसँग सम्वद्ध व्यापारीक घरानाका प्रमुखहरुलाई प्रधानमन्त्री आबेले यस्तो आग्रह गरेका हुन् । उनले स्थायी आर्थिक सुधारका लागि कामदारहरुको तलब सुविधा बढाउनुपर्ने बताएका छन् । उनले आफुले पछिल्लो तीन वर्षमा तलब बढाएकामा धन्यवाद दिँदै सरकारको नीति अनुरुप फेरि एक पटक कर्मचारीहरुलाई प्रोत्सहान गर्न

एक महिनामा ६६ हजार युवा बिदेशिए

२१,पुस,काठमाडौ । वैदेशिक रोजगारीका लागि मंसिरमा करिब ६६ हजार युवा विभिन्न मुलुक गएका छन् । देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कामका लागि विदेश जाने युवाको संख्या यति धेरै भएको हो । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा मात्रै वैधानिक रूपमा श्रम स्वीकृति लिएर ६५ हजार आठ सय ९१ युवा कामको खोजिमा बिदेसिएका छन् । सरकारले रोजगारीका लागि एक सय १० भन्दा बढी मुलुक खुला गरेको छ । विभागका अनुसार मंसिर

नेपाली कामदारले अबदेखि मलेसियामा ‘लेबी’ तिर्न नपर्ने

काठमाडौँ– आगामी २०१७ को जनवरी १ देखि लागु हुने गरी मलेसियामा कार्यरत विदेशी कामदारले लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले कामदारको लेबी रोजगारदाताले तिर्नुपर्ने भन्दै निर्देशन दिएपछि यसअघि तिर्दै आएको लेबी रकम तिर्नु नपर्ने भएको हो । यो नीति पारित भई पूर्णरुपमा लागू भएमा मलेसियामा कानुनी रुपमा रहेका ५ लाखभन्दा बढी नेपाली कामदारहरु प्रत्यक्ष लाभान्वित हुने भएकाछन् । मलेसियाका गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि

मलेसिया जाने कामदारसँग अनावश्यक शुल्क लिनेलाई कारबाहीको तयारी

सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारसँग विभिन्न शीर्षकमा अनावश्यक शुल्क लिन नपाउने व्यवस्था गर्ने भएको छ । शून्य खर्चको नीतिविपरीत कुनै पनि संस्थाले कामदारसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था सरकारले गर्ने भएको हो । ‘मलेसिया जाने कामदारसँग अनावश्यक शुल्क लिएको जानकारी आएको छ, त्यसलाई रोकिनेछ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिए । मलेसियाको रोजगारमा शून्य खर्चको प्रावधानलाई कडाइ गर्न अनावश्यक शुल्क लिइरहेका कम्पनीको अनुगमनलाई तीव्रता दिइने महानिर्देशक पाण्डेले

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !

पुस १२, काठमाडौं । राहदानी विभागले मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ । आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ । उक्त एप प्रयोगमा ल्याउनका लागि अन्तिम तयारी भईरहेको विभागका सुचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । त्यसपछि आवेदन कर्ताले अनलाइन फार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal