तपाईं अहिले शेयर बजार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

छिट्टै आउँदैछ यी ९ कम्पनीका आईपीओ, हेर्नुहोस् कसको कति र कहिले आउँदै ?

महुली सामुदायिक लघुवित्तले रु. १०० का दरमा १ लाख २० हजार कित्ता तथा स्वदेशी लघुवित्तले रु. १०० का दरमा ३ लाख कित्ता आईपीओ जारी गर्न लागेका हुन् । काठमाडौं । नेपालको शेयर बजारमा सूचीकृत भएका केही कम्पनीहरुले केही समयभित्रै आईपीओ अर्थात् प्रारम्भिक सार्वजनिक आह्वान शेयर जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार यसै वर्ष आईपीओ जारी गर्नका लागि आवेदन दिएका कम्पनीहरुमध्ये अहिले १० कम्पनीको आईपीओ अध्ययनको प्रक्रियामा छन्

नेपाल लाइफको एफपीओमा ४० अर्बदेखि ५० अर्ब हाराहारीमा आवेदन परेको प्रारम्भिक अनुमान

काठमाडौं : नेपाल लाइफको सेयरमा कति आवेदन पर्यो भनेर यतिबेला लगानीकर्तामा छटपटी सुरु भएको छ । तर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले भने सबै संकलन केन्द्रबाट विवरण आउन नै बाँकी भएकाले अन्तिम जानकारी दिन अझै केही समय लाग्ने बताएको छ । अहिलेसम्म मोटामोटी तथ्यांकमात्र अनुमान गर्न सकिने अवस्था छ । प्रारम्भिक विवरण अनुसार ४० अर्बदेखि ५० अर्ब हाराहारीमा सेयर आवेदन परेको अनुमान छ । तर यो अनुमानित तथ्यांक मात्र हो

नेपाल लाइफको एफपीओमा पहिलो दिनमै तीन अर्ब २५ करोडको आवेदन, २१ हजारले भरे सेयर

काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको एफपीओमा पहिलो दिन बुधबारमात्रै तीन अर्ब २५ करोड रूपैयाँभन्दा बढीको आवेदन परेको छ । २१ हजार जनाले बुधबारमात्रै सेयर भरेका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले पहिलो दिनमै सवा तीन अर्ब हाराहारीमा एफपीओमा आवेदन परेको जानकारी दिए । ‘सवा तीन अर्ब हाराहारीमा आवेदन परेको छ । २१ हजार जनाले आवेदन दिएका छन्,’ उनले नेपाली पैसासँग भने । केही केलेक्सन

अब जलविद्युत् आयोजनाको सेयर चाहेजति

जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ। सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ। सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे। यसअघि जलविद्युत् आयोजनामा लगानी गर्न चाहने कुनै पनि व्यक्तिले निश्चित बैङ्क तथा वित्तीय संस्थामा लाइनमा बसेर सेयर फाराम भर्नुपर्ने र भरे अनुसारको सेयर कित्ता पर्न नसक्ने सम्भावना पनि हुन्थ्यो तर

जलविद्युत् आयोजनाको सेयर सर्बसाधरणलाई अब चाहेजति

जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ। यो खबर आजक अधिकांश पत्र पत्रिकामा छापिएको छ। हामीले गोरखापत्रबाट लिएका हौ। सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ। सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे। यसअघि जलविद्युत् आयोजनामा लगानी गर्न चाहने कुनै पनि व्यक्तिले निश्चित बैङ्क तथा वित्तीय संस्थामा लाइनमा बसेर सेयर फाराम

नेपालको पानी जनताको लगानीः कसरी भर्ने सेयर आवेदन?

उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ। सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ। जलविद्युतमा लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन गर्नको लागि सम्भवभएजति सबै प्रविधिको प्रयोग गरेर सरल बनाउने योजनाअनुरुप पहिलोचरणमा वेबसाइटको लन्च गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए। देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने

स्ट्यान्डर्ड चार्टर्डद्धारा ३.३० अर्व बराबरको सेयर जारी गर्दै

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.३० अर्व बराबरको एफपिओ (फरदर पब्लीक अफरिङ) जारी गर्ने गर्ने भएको छ । बैंकको साधारणसभाले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि प्रिमियम मूल्यमा एफपिओमार्फत नयाँ सेयर जारी गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले ०७४ असारसम्म बाणिज्य बैंकहरुलाई ८ अर्व पुँजी पुर्र्याउन निर्देशन दिदै त्यसका लागि योजना समेत पेश गर्न निर्देशन दिएको थियो । तर, केन्द्रीय बैंकको निर्देशन अटेर गर्दै स्ट्यान्डर्डले पुँजीवृद्धि योजना

सेयरमा लगानी गर्दै हुनुहुन्छ भने ? यी कुरामा ध्यान पुर्‍याऔं

काठमाडौं । हामीमध्ये धेरै जना सेयरमा लगानी गर्दा धेरै फाइदा हुन्छ भन्दै त्यसबारे राम्ररी नबुझी लगानी गर्न हतारिन्छौं । त्यस क्रममा साथीभाइको लहैलहैमा पनि लाग्छौं । तर, लगानी गर्नुअघि सामान्य कुरामा ध्यान दियौं भने सेयरबारे धेरै जानकारी प्राप्त हुन्छ । त्यसमध्ये मुख्य हो, आह्वानपत्र । कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ), हकप्रद सेयर र ऋणपत्र निष्कासन गर्दा होस् वा सामूहिक लगानी कोषहरुले योजना निष्कासन गर्दा, कम्तीमा एक साताअघि अनिवार्य रुपमा आह्वानपत्र निष्कासन

आउँदैछ लगानीको ठूलो अवसर, ८ कम्पनी ८१.०३ लाख कित्ता सेयर आइपीओ/एफपीओ गर्दै

काठमाण्डौ । सेयरमा लगानी गर्ने सोंचमा हुनुहुन्छ ? त्यसो हो भने पैसा जोहो गर्दै गर्नुुहोस्, निकट भविष्यमै ८ कम्पनीहरुले सर्वसाधारणहरुले समेत लगानी गर्न मिल्ने गरी सेयरको प्राथमिक निश्कासन(आइपीओ) र अतिरिक्त निश्कासन(एफपीओ) गर्दैछन् । चार लघुवित्त संस्था, २ जलविद्युत आयोजना, एक बिमा कम्पनी र एक वाणिज्य बैंकले निकट भविष्यमै आइपीओ र एफपीओ जारी गर्न लागेका हुन् । यी ८ कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आइपीओ र एफपीओका लागि आवेदन दिएका छन् ।

कारोबार बन्द रहेको प्रभु बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने

प्रभु बैंकले आफ्ना लगानीकर्तालाई १० बराबर चारको अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ । बैंकको गत हप्ता बसेको संचालक समिति बैठकले ४० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ । उक्त प्रस्ताव पुस ८ गतेलाई बोलाएको साधारणसभा पेश हुने छ। साधारणसभाले पारित गरेपछि हकप्रद बितरण हुने छ । बैंकको हालको चुक्तापुंजी पाँच अर्ब ८८ करोड छ भने हकप्रद वितरणपछि पुँजी ८ अर्ब २३ करोड रुपैयाँ नाघ्ने

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal