तपाईं अहिले शेयर बजार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आज फेरी ७ अंकले घट्यो नेप्से जम्मा ६० करोडको कारोवार

सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेको भोलिपल्टको सेयर बजार घटेको छ। नेप्से साढे ७ अंकले घटेको छ भने कारोबार रकम समेत अघिल्लो दिनभन्दा घटेको छ। अघिल्लो दिन ८२ करोडको किनबेच भएकोमा आज ६० करोडमा सीमित भएको छ। चुनाव घोषणा भएको भोलिपल्टै सेयर बजारको अंक र कारोबार घटेपछि कतिपय लगानीकर्तामा भने अन्यौलता थपिएको छ। निर्वाचन प्रति मधेसी दलहरुले ऐक्यवद्धता जाहेर नगरी आन्दोलनमा जाने धम्कीपूर्ण अभिव्यक्तिले पनि लगानीकर्ताको मनोवल केही खस्किएको

रिलायबलले निष्काशन गर्ने भनेको हकप्रद शेयर अब रद्द गर्ने तयारीमा

८ फाल्गुन , काठमाण्डौं। रिलायबल डेभलपमेन्ट बैंकले यसअघि निष्काशन गर्ने भनेको हकप्रद शेयर आगामी साधारणसभाबाट रद्द गर्ने तयारी थालेको छ ।  गत असार १७ गतेको १० औं वार्षिक साधारण सभाबाट शतप्रतिशत  हकप्रद शेयर निष्काशन गर्ने र ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने निर्णय गर्ने प्रस्तावसहित बैंकले चैत्र २ गतेको लागि साधारणसभा बोलाउने भएको छ । यसअघि एनबी बैंकसँग मर्जरको कुरा चलिरहेको रिलायबलले एकाएक मर्जर छलफलबाट बाहिरिएर आफै पूँजी पुर्याउने योजना सार्वजनिक

शुरुमा घटेको बजार अन्तत बढ्यो,२५.५ अंकले बढेको बजारमा ६६ करोडको कारोबार

८ फागुन,काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ । बजार २५ दशमलव ५० अंकले बढेर १३६९ दशमलव ३५ अंकमा पुगेर आजको कारोबार सकिएको छ । आज सबैभन्दा बढी कमाउने यी कम्पनी १४४ कम्पनी कारोबारमा सामेल भएको आजको बजारमा ६६ करोड ६५ लाख ८७ हजार ६२ रुपैयाँको सेयर कारोबार भएको छ । होटल समुह ,उत्पादन तथा प्रशोधन समुह बाहेक सबै हरियाली छन् । आज सबैभन्दा बढी तिनसय

आज एकाएक सेयर बजारमा हरियो बत्ती

काठमाडौं : सेयर बजारमा बुधबार खुशीयाली छाएको छ । लामो समयदेखि घट्दोक्रममा रहेको नेप्से ४१.८३ विन्दुले बढेपछि लगानीकर्ता हर्षित भएका हुन् । लगातार बजार ओरालो लाग्दा धेरै जना निराशाको अवस्थामा पुगेका थिए । बजार बेस्सरी घट्न थालेपछि केही संस्थागत लगानीकर्ताले समेत सेयर किनेका थिए । पैसा हातमा लिएर बसेका केही व्यक्तिगत लगानीकर्ताले पनि मज्जाले घटेको भाउमा सेयर किन्दा माग पक्ष बलियो भएको हो । यसले समग्र सेयर बजारलाई सकारात्मक प्रभाव

​स्ट्याण्डर्ड चाटडको एफपिओ आउन समय लाग्ने

काठमाडौँ, ३ फाल्गुन । स्ट्याण्डर्ड चाटर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) तत्कालै नआउने भएको छ । बैंक, सेवोन र विक्रि प्रवन्धकहरुबीच भएको छलफलमा एफपिओ निष्काशन केहि ढिलो हुने देखिएको छ । एफपिओ निष्काशनको लागि बैंकले सोमबार मात्रै नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत पाएको थियो । बैंकले एफपिओ निष्काशनको लागि कम्पनी रजिष्टर कार्यालय र राष्ट्र बैंकबाट स्वीकृत लिन केहि समय लाग्ने देखिएको छ । त्यस्तै एफपिओ निष्काशनको लागि आह्वान पत्र ढिलो

मंगलबार पनि सेयर बजारमा गिरावट

काठमाडौं, माघ २५ । मंगलबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले झरेर १३ सय ४४ मा आएर थामियो । अन्य र वित्तबाहेक अरु कारोबार भएका समूह ओरालो लागे । होटल समूहमा सबैभन्दा उच्च ४१ अंकको गिरावट आयो । बीमा समूहमा पनि २४ अंकको कमी आयो । जलविद्युत्, वाणिज्य बैंक र विकास बैंक समूह भने सामान्य अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक

अब १० कित्ता भन्दा कम शेयर पनि किनबेच गर्न पाइने

काठमाडौँ, २३ माघ । अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने व्यवस्था लागु भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  एक्सचेञ्जका अनुसार सेकेन्ड्री मार्केटमा कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ । यसअघि १० र १० ले गुणा जाने संख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या समाधान हुने र लगानीकर्ता थप

शेयर बजारमा अत्यधिक उतरचडाव; लगानीकर्ता खुशी हुन सकेन

काठमाडौं : सेयर बजारले साताको पहिलो दिन लगानीकर्ता खुशी बनाउन सकेन । गत साता निकै उतारचढाव देखिएको बजार यो साता कता जाला भन्ने लगानीकर्ताको निकै खुलदुली थियो । आइतबार कारोबार अवधिभर नेप्से ठूलै अंकले तलमाथि गरिरह्यो । बजार बन्द हुँदा नेप्से परिसूचक १७.९५ विन्दुले तल झरेर १३६४.५० मा आएर रोकियो । समग्रमा बजार १.३० प्रतिशतले घटेको हो । नेप्सेमा तीब्र उतारचढाव आउँदा नयाँ लगानीकर्ता अलिबढी अन्योलमा परेका छन् । बजारको

शेयर बजारमा उच्च गिरावट, सुरुकै दिन नेप्सेमा ‘पहिरो’

काठमाडौं, माघ १७ । सोमबार शेयर बजारमा उच्च गिरावट आयो । आइतबार विदा परेसंगै सोमबार मात्र यो साताको कारोबार सुरु भएकोमा सुरुकै दिन नेप्सेमा पहिरो नै गयो । नेप्से ६५ अंकले ओरालो लागेर १३ सय ९ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ५ सय ४६ अंकले झर्यो । होटल समूहमा १ सय २८ अंकको गिरावट आयो । जलविद्युत समूहमा ७३ अंकको

पाँच कम्पनीले जारी गर्दैछन् करोडौंको एफपिओ

काठमाण्डौं । अहिले सेयर बजारमा एफपिओको आकर्षण बढ्दो छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्दा ५१ अर्ब ८८ करोड रुपैयाँ संकलन हुनुले यसैको पुष्टि गर्दछ। पछिल्ला तीन वर्ष लगातार नाफामा चलेको हुने, प्रिमियम रकम जगेडा कोषमा गएपछि बोनस सेयर पाइनेजस्ता कारणले पनि एफपिओमा आकर्षण बढेको हो। एफपिओको घोषणा गरेपछि बजारमा समेत कम्पनीको मूल्य सामान्यतः बढ्ने गरेको पाइन्छ। के तपाई पनि एफपिओ

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal