तपाईं अहिले सूचना-प्रबिधि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कलाकार संघले भन्यो, ‘दिपकराज गिरी माथि नकारात्मक टिकाटिप्पणी नगरिदिनु’ ( विज्ञप्ती सहित)

कलाकार दिपकराज गिरीमाथि लागि रहेको आरोप बारे नेपाल चलचित्र कलाकार संघले प्रेस विज्ञप्ती जारी गरेको छ । महासचिव सरिता लामिछानेद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘एक स्वतन्त्र कलाकार माथि लागेको आरोप माथि कुनै पनि नकारात्मक टीकाटिप्पणीहरु नगरिदिनु हुन नेपाल चलचित्र कलाकार संघ विनम्र अनुरोध गर्दछ ।’ बुधबार जारी गरिएको कलाकार संघको पूरा प्रेस विज्ञप्ती यस्तो छ : विज्ञप्ती यस्तो छ :

यस्तो छ बजारमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८

कम्पनीले फोन औपचारिक रुपमा अप्रिलमा मात्र सार्वजनिक गर्ने भने पनि सामसुङ ग्यालेक्सी एस८ को तस्विर भने लिक भएको छ । लिक भएको तस्बिर आधारमा फोनमा हेडफोन ज्याक नरहने तथा थप फराकिलो स्क्रिन रहने चर्चा चुलिएको छ । त्यस्तै फोनमा ४के डिस्पले तथा थप सुधारिएको क्यामेरा रहने अपेक्षा रहेको इटी न्युजले जनाएको छ ।

देशभर ‘फोर जी’ सेवा,अब, प्रिपेड मोबाइलमा पनि

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको ९चौथो पुस्ता दूरसञ्चार प्रविधि० फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो । टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरेकामा ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै सेवा

काठमाडाैंका युवकलाई पोखराकी लक्ष्मीले फेसबुकमा आफ्नै अश्लिल भिडियो पठाएपछि .. 1

५ माघ, काठमाडौं । पोखराकी लक्ष्मीले एउटा फेसबुक आईडीमा साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेष्ट ) पठाईन । अमेरिकामा बस्ने ती युवकको आईडीमा उनले पठाएको रिक्वेस्ट केही बेरमै एसेप्ट भयो । एसेप्ट भए लगत्तै उनीहरु कुराकानी गर्न थाले । सामान्य परिचय गरेर बिहान छुटेका उनीहरु साँझको खाना खाएपछि फेरि कुरा गर्न थाले । र ती युवा सामाजिक सञ्जाल फेसबुकमा लक्ष्मीका सबैभन्दा नजिकका साथी बने । केही समय अघिमात्रै लक्ष्मीका श्रीमान अवैध

सुनसरीको इटहरीमा पुर्वाञ्चलकै पहिलो इटालियन ब्राण्डका बेनिलीको बाईक सोरुम खोलियो

सुनसरी– सुनसरीको इटहरीमा पुर्वाञ्चलकै पहिलो इटालियन ब्राण्डका बेनिलीको बाईक सोरुम खोलिएको छ । लामा टे«र्डसले इटहरीस्थित धरान लाईनमा आफ्नो चौथो सोरुमको उद्घाटन गदै बेनिलीलाई पूर्वमा भित्राएको हो । लामा टे«र्डसले १५० सिसिका स्कुटी, २५० र ३०० सिसिका बाईकबाट सेवा शुरु गरेको हो । एक करोड २५ लाखको लागतमा अटो व्यवसायी देवराज तामाङले यसको सोरुम खोलेका हुन । प्रमियम बाईकका पारखीलाई बेनिलीका दुई बाईक र एक स्कुटीबाट सेवा पु¥याउने जनाइएको छ ।

इन्टरनेटको लत डिप्रेसनभन्दा खतरनाक

पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ। यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त लामो समयसम्म मानसिक विक्षिप्तता रहिरहने देखिएको छ । यसअघि इन्टरनेट लतसम्बन्धी चीनमा नयाँ कानुन बनाइएको थियो । कानुनको धेरैले स्वागत गरेका थिए । यसको मूल कारण चाहिँ युवापुस्तामाझ बढ्दो लतबाट आजित अभिभावक नै थिए

एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवा दिनुपर्ने सांसदहरुको माग

माघ ४, कर असुल गरेपछि मात्र एनसेललाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउन दिने निर्णय गर्न भन्दै डाकिएको सार्वजनिक लेखा समिति बैठक त्यससम्बन्धी निर्णय नगरी सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरुले एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवाको अनुमति दिनुपर्ने धारणा राखेका थिए । सांसदहरुले कर असुल नगरी फोरजी सेवाको अनुमति दिन नहुने माग गरे पनि बैठकले यससम्बन्धी ठोस निर्णय भने गर्न सकेन । एनसेलको कर र फोरजीका

दीपक-दीपाश्रीलाई कतारबाट परदेशीको खुल्लापत्रः सबै श्रीमती त्यस्ता हुँदैनन्

यतिबेला फ़ेसबुक बजारमा हटकेकको रुपमा लिएको,निकै तातिएको, सबैको फ़ेसबुक भित्ता भित्तामा शेयर र ट्यांग भेटिएको, वाहवाहीको स्टाटस र कमेन्टहरु लेखिएको, कुरा हो फिल्म छक्का पन्जाको । युट्युबमा सार्बजनिक हुनु एक दिन अगि मात्र फ़ेसबुकमा सार्बजनिक भएको कारणले पनि फेसबुक बजार अझ धेरै तातियो।धेरैले हेर्न र शेयर गर्न भ्याए । र युट्युबमा अपलोड भए पछि झन् शेयर र ट्यांग बढे फेसबुक छक्का पन्जामय भए र हुदैछन् । फिल्म निकै मनोरन्जनात्मक हाँस्यत्मक

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै दियो ,ट्राफिक प्रहरीलाई ड्रोन

काठमाडौ–एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रधान कार्यालय, सिंहदरबारमा आयोजित विशेष समारोहमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले उक्त ड्रोन प्रहरी नयाब महानिरीक्षक प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानगरीय ट्राफिकद्वारा सो ड्रोनको परीक्षण उडान समेत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै सिइओ पौडेलले महानगरीय ट्राफिक प्रहरीद्वारा ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्दै आएको कामको

नेपाली सेनाका २८ महासेनानीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, २८ पुस । सरकारले नेपाली सेनाका २८ महासेनानी (कर्णेल)लाई एकैपटक सरुवा गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले कर्णेल सरुवाका लागि गरेको प्रस्तावलाई रक्षामन्त्री बालकृष्ण खाँडले पुस १९ गते स्वीकृत गरेका थिए । र, बुधवारको मन्त्रिपरिषद्को बैठकले सेनाका २८ कर्णेललाई सरुवा गर्ने निर्णय गर्यो । को कहाँ भए सरुवा ? १) कुमार लामा – सैनिक इण्टेलिजेन्स महानिर्देशनालयबाट सहायक बाहिनीपति बाहिनी अडडा । २) आनन्दकुमार अधिकारी – एक नम्बर

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal