तपाईं अहिले सूचना-प्रबिधि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्वदेशी लगानीमै द्रुतमार्ग बनाउन पहल

राजधानी-तराई जोड्ने काठमाण्डू-निजगढ द्रुतमार्ग निर्माणबारे सुझाव दिन गठित उच्चस्तरीय समितिले नेपाली लगानी भएमात्रै प्रस्तावित द्रुतमार्ग समयमा बन्न सक्ने निष्कर्ष निकालेको छ। समितिले विकास समिति वा कम्पनी निर्माण गरेर काम अगाडि बढाउन सकिने सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ। भारतीय कम्पनीलाई द्रुतमार्ग अर्थात् ‘फास्टट्रयाक’ निर्माणको जिम्मेवारी दिनेबारे विवाद चुलिएपछि सरकारले त्यसको अध्ययन गर्न समिति गठन गरेको थियो। सुझाव दुई महिना लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन सोमबार सरकारलाई बुझाउँदै समितिले निर्माणको काम

नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई नियुक्त

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए । माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गर्नुभएका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए । विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा कार्य गरेका

बागलुङका १८ बर्षिय भिम सुनारले बनाए ओशियन गाडी

काठमाडौं, फागुन ९ । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसन’ नामको गाडी भृकुटीमन्डपमा बनाएर सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले भने–‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यसबेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकोप्टर बनाएँ, आज आएर चारपांग्रे गाडी

एकैपटक माग्यो नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारी

काठमाडौं । नेपाल टेलिकमले एक विज्ञापन प्रकाशित गर्दै एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ । यसैगरी टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासी/जनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटमा जारि खुलेको हो

पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधन साधन युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

काठमाडौं– पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो। इकोन, आइपिलजस्ता आकस्मिक भर्गनिरोधक चक्कीको प्रयोग बढेपछि पुरुष तथा महिलाले प्रयोग गर्ने कन्डमको बिक्री अत्यन्त न्यून भएको काठमाडौंको जोरपाटीस्थित नारायणटार मेडिको फर्माका सञ्चालक हर्कबहादुर केसीको अनुभव छ। ‘अरु दिनभन्दा शनिबार त्यस्ता चक्कीको बिक्री बढी हुन्छ,’ उनी भन्छन्, ‘कन्डमको प्रयोगलाई यस्ता

टेलिकमले ल्यायो नयाँ अफर,अब २५ रुपैयाँमा ३ घण्टा बोल्न पाइने

काठमाडौं,फागुन ४ । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे सकिएको भोलीपल्ट भ्यालेन्टाइन अफर भन्दै २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज ल्याएको छ । टेलिकमले जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको जनाएको छ। यो अफर फागुन १७ गते सम्म लागू हुनेछ । जुन अफरका लागी खास समय चाँही १० बजे देखि विहान ६ बजेसम्म मात्रै हो । यदि तपाई यो अफर लिन इच्छुक हुनुहुन्छ

फेसबुकमा यौनधन्दाको नयाँ सञ्जाल फेला

काठमाडौं, ०५ फागुन – महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन्। अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन्। महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो। सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लागेको बताए। त्यसपछि प्रहरीले अश्लील नामको फेसबुक अकाउन्टतिर अनुसन्धान थाल्यो। उत्त अश्लील अकाउन्ट २ बर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा

नेपाल टेलिकमले दियो अफरः २५ रुपैयाँमा ४ घण्टा कुरा गर्न सकिने

नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको छ। भ्यालेन्टाइन्स सकिएको एकदिनपछि अफर सार्वजनिक गरिएको उक्त अफरमा २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज रहेको छ। फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुने प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यो अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म गर्न

एनसेलमा यसरी चलाउनुस् निःशुल्क फेसबुक

काठमाडौं- एनसेलले मोबाइलबाट फेसबुक चलाउने आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिने भएको छ। ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार ‘फेसबुक फ्री’ सार्वजनिक योजना सार्वजनिक गरेको हो। ‘फेसबुक फ्री अफर’ यही बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ। फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु

दुबईमा बन्यो उड्ने कार, जुलाईसम्म बजारमा आउने

दुबई, ४ फागुन – दुबईले यस्तो कारको निर्माण गरेको छ, जुन सडकमा गुड्ने होइन हावामा उड्ने गर्दछ। एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ। जसमा यात्री आफैंले यो चलाउनु पर्ने हुन्छ। सो कार एक चिनीयाँ कम्पनीले निर्माण गरेको हो। दुबईले सन् २०३० सम्म मुलुकलाई ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अनुसार यस्तो कारको निर्माण गरेको हो। सवारी चाप कम गर्न यो निकै उपयोगी

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal